७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय सम्पदा जोगाउने भए मध्यपहाडीलाई विकल्प देउः स्थानीय

पुष्पलाल(मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखरा महानगरमा पर्ने अर्मलाकोटदेखि याम्दीको पुलसम्मको तीन किलोमिटर क्षेत्रका बासिन्दाले राजमार्गको बैकल्पिक बाटो खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। सडकको पछिल्लो सर्भे अनुसार पोखरा महानगरपालिका –१६ र १९ वडाभित्रका सामरिक महत्व एवं राष्ट्रिय सम्पदा प्रभावित हुने जनाउँदै सम्पदा जोगाउन राजमार्गको लागि नयाँ बैकल्पिक बाटो खोज्न आग्रह गरेका हुन्।

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए। यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए।

छठका लागि भूवनेश्वरी मन्दिरमा सरसफाइ

करिब डेढ दशकदेखि यस मन्दिर क्षेत्रमा छठ पर्वका दिन व्रतालुले पूजा गर्ने तथा नदीबाट सूर्यलाई अघ्र्य चढाउने गर्दै आएका छन्।

संस्कृति र सम्पदा संरक्षण मुख्य अजेन्डा

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई भोट माग्ने चटारो छ।

राणाकालीन भवनका टिठलाग्दा भग्नावशेष (फोटोफिचर)

विसं २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो।

नेपालमा समृद्धि सम्भव छ

भारतका ऊर्जा–राज्य मन्त्रीसँग कुरा राख्न नपाउँदै उनले फ्याट्ट भने–‘नेपाल पनि अर्बौँ डलर लगानी गरेर उद्योग खोल्ने देश हो र? त्यो त भारतमा उत्पादित सामान बेच्ने बजार न हो !’ उनले ठट्टाको शैलीमा भने पनि मलाइ नराम्रो लाग्यो।

सम्पदा संरक्षणको लागि सम्झाैता

सम्पदा संघले विगत ४० वर्षदेखि सम्पदा संरक्षण एवम् प्रवर्द्धन गर्दै आइरहेको छ। अहिलेसम्म कुनै पनि वित्तीय संस्थासँग सहकार्य नगरेको भए पनि पहिलो पटक एनएमबी बैंकसँग सहकार्य गरेको संघका अध्यक्ष अम्बिका श्रेष्ठले बताइन्। उनले यो सम्झौता सम्पदा संरक्षणका लागि ऐतिहासिक कदम भएको बताइन्।

१४४ वर्षे इतिहासको पुनर्जन्म

इतिहास कुनै पनि मुलुक बुझ्ने सामग्री हो। जसले आफ्नो पृष्ठभूमि, यात्राको गति, आरोह/अवरोहको वेग मापन गर्न सघाउँछ। साथै गल्ती र कमजोरीको निर्मम समीक्षा गरी आगामी दिनमा कसरी अघि बढ्ने भन्ने शिक्षासमेत प्रदान गर्छ।

भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक पदयात्रा

भक्तपुरमा शुक्रबार साँंझ सन्ध्याकालीन सांस्कृतिक पदयात्रा भएको छ। भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थितबारे पुखुबाट पदयात्रा सुरु भएको थियो।

संघीय सरकारले सम्पदाहरुको संरक्षणमा चासो दिएन: मेयर शाक्य

समाचारको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।

धार्मिक सम्पदाको संरक्षण गरिँदै

पुराना धार्मिक सम्पदा मास्ने क्रम बढिरहेको छ। आधुनिक खालका भवन धमाधम बन्दै छन्। ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ।

केसरमहलमा स्वार्थ समूहको नजरः व्यापारीकरण गर्न लागिएको आशंका

केसरमहल क्षेत्रको सम्पूर्ण सम्पत्ति केसर पुस्तकालयको नाममा छ। यद्यपि स्वप्न बगैंचा दुई दशकदेखि स्वप्न बगैंचा विकास समितिले चलाइरहेको छ। स्वप्न बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन तत्कालीन श्री ५ को सरकारले २०५६ सालमा विकास समितिमा लगेको थियो।

पशुपति धर्मशालाः बताससँगको सम्झौता खारेज गर्न सुझाव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ। पछिल्लो समय विवादमा आएको बतास समूहले ठेक्का सम्झौतामै मिलेमतो गरेरनारायणहिटी दरबार संग्रहालय परिसरमा डान्सबार सहितको रेस्टुरेन्ट खोल्न लागेको यसअघिको प्रतिवेदनले देखाइसकेको छ।

वसन्तपुरको ऐतिहासिक सम्पदाको चित्र प्रदर्शन हुने

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रकला प्रदर्शनी हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्