४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, ओली-प्रचण्ड आमनेसामने

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असुरक्षा कारण देखाउँदै त्यहाँ जान नमानेपछि सरकारी निवास बालुवाटारमै बैठक राखिएको हो।

यी आरोप मात्र होइनन्

ओली र दाहालले एकअर्काका विषयमा उठाएका प्रश्न पार्टी कमिटीमा मात्रै सीमित हुनुहुँदैन, संसदीय समितिदेखि राज्यका निकायहरूले त्यसको गम्भीर छानबिन गर्नुपर्छ। र, दोषी जो भए पनि कानुनी कारबाहीको भागीदार हुने वातावरण निर्माण गर्नैपर्छ। यसका साथै ओली र दाहालले एकले अर्काविरुद्ध उठाएका प्रश्नको तथ्यगत प्रमाण जुटाउने दायित्व उनीहरूको पनि हो भन्ने तथ्य हेक्का राख्नैपर्छ।

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १६ गते

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको छ।

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा चलिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्दैछन्।

अब नेकपाबाट कि प्रचण्ड हट्नुपर्छ कि म : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कि आफू कि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हट्नुपर्ने अवस्था आएको बताएका छन्।

नेकपा विवाद तल्लो तहसम्म पुग्ने संकेत

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादलाई संस्थागत गर्दै तल्लो तहसम्म लगिने भएको छ। पार्टीका शीर्ष नेताहरुले सचिवालय बैठकमै विवाद सुल्झाउने प्रयास असफल भएपछि लिखित रुपमा दस्तावेज तयारी गरेर विवादलाई संस्थागत गर्न लागिएको हो।

नेकपा सचिवालय बैठक १० दिनलाई स्थगित, ओलीले छुट्टै राजनीतिक प्रस्ताव ल्याउने

नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ। आज १ बजे बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्ने बताएका छन्।

बालुवाटारमा नेकपा सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। बालुवाटारमा १ बजेदेखि बैठक बसेको हो।

१ बजे नेकपा सचिवालय, २ बजे मन्त्रिपरिषद्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो एक बजे बालुवाटारमा बस्ने भएको छ।

बुधबारको सचिवालय बैठक अगाडि अध्यक्ष दाहाल र महासचिव पौडेलबीच भेटवार्ता

बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अगाडि सहमतिको खोज गर्न सुरु गरिएको छ।

प्रचण्डकाे प्रस्ताव फिर्ता हुनुपर्छ भनेपछि पोखरेललाई पुनको सुझावः आत्तिन र मात्तिन हुँदैन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीभित्र भइरहेको बहस र अन्तरविरोधबाट नआत्तिन र नमात्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

ओलीसहित ६ जनाको बालुवाटारमा अलग्गै छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका पाँच सदस्यहरुसँग अलग्गै अनौपचारिक छलफल गरेका छन्। पार्टीको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेलसँग अलग्गै छलफल गरेका हुन्।

नेकपा बैठक : ओली र दाहालका पत्र सचिवालयका नेताको हातमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा कही समय बसेर सकिएको छ।

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ। लामो समयपछि नेकपा सचिवालय बैठक बस्न लागेको हो। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दुरी बढेपछि सचिवालय बैठक पनि अनिश्चित बनेको थियो।

नेकपा सचिवालय बैठक शुक्रबार

प्रधानमन्त्री ओली सरकारी काम र पार्टी कामको विषयमा आफ्ना धारणासहित विवरण पेस गर्ने तयारीमा छन् भने दाहालले पार्टी एकता भएदेखि अहिलेसम्मका ओलीका कमजोरी केलाएर छुट्टै दस्तावेज प्रस्तुत गर्ने तयारी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्