६ वैशाख २०८१ बिहीबार
राजनीति

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १६ गते

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको छ।  

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रस्ताव प्रस्तुत गरेका थिए।  

सचिवालयको अर्को बैठक १६ गते १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ।

प्रकाशित: १३ मंसिर २०७७ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App