४ वैशाख २०८१ मंगलबार
राजनीति

बालुवाटारमा नेकपा सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। बालुवाटारमा १ बजेदेखि बैठक बसेको हो।

आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावको जवाफ अध्यक्ष केपी शर्मा ओलीले दिने छन्।  

सचिवालय बैठक अगाडि अध्यक्ष दाहाल र ओलीले छुट्टछुटै राष्ट्रपति विद्या भण्डारीलाई भेटेका थिए। नेकपामा संकट बढ्दै गएपछि मंगलबार चिनियाँ राजदूत हाउ यान्छीले समेत ओलीलाई भेटेकी थिइन्।  

 

प्रकाशित: ३ मंसिर २०७७ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App