सुनको मूल्य घट्यो
सोमबार सुन प्रतितोला रु १,४०० ले घटेर रु २ लाख ८२ हजार ४०० मा कारोबार भएको थियो।
सोमबार सुन प्रतितोला रु १,४०० ले घटेर रु २ लाख ८२ हजार ४०० मा कारोबार भएको थियो।
समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको युरोपेली जायन्ट फ्रान्स मंगलबार अन्तिम ३२ मा स्विडेनसँग भिड्दै जारी विश्वकपको नकआउट यात्रा सुरु गर्दै छ।
उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यले विगत एक वर्षदेखि उनले केराका बाइ–प्रोडक्ट उत्पादनका लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका हुन्।
फिफा विश्व कप सन् २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी सुरु गरिएको राष्ट्रव्यापी अपरेसनमा ३३१ जनालाई पक्राउ गरिएको मलेसियन अधिकारीहरूले घोषणा गरेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ।
ग्रामीण क्षेत्रका किसानले मौसम, बजार मूल्य, उत्पादन लागत र जोखिम व्यवस्थापनका आधारमा अत्यन्त जटिल आर्थिक निर्णय लिन्छन्। उनीहरूसँग विश्वविद्यालयको डिग्री नभए पनि व्यावहारिक रूपमा साक्षर नागरिक हुन्।
राजनीतिक विश्लेषक मुमाराम खनालले सरकारले ट्राफिक क्षेत्रका कमजोरी सुधार नगरी जरिवाना बढाउने काम गर्नु अनुचित रहेको बताएका छन्।
प्रतिरोधी क्षमता भनेको परिस्थिति अप्रत्याशित रूपमा बदलिँदा पनि विकल्पहरू जोगाइराख्नु हो। प्रारम्भिक चेतावनी प्रणाली, बजार अनुगमन, कृषि बिमा र पूर्वतयारीका कार्ययोजनाले संकट गम्भीर बन्नुअघि नै सरकारहरूलाई प्रतिक्रिया दिन सक्षम बनाउँछन्।
दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मनसुनी गतिविधि बढेर मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको छ।
रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब रु २० लाख ५० हजार बराबरको आइफोन बरामद गरेको छ।
पेनाल्टी सुटआउटमा मोरक्कोले नेदरल्याण्ड्सलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा रुपन्देहीमा सम्पन्न प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बदलिँदो अपराधको स्वरूपअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री, वैज्ञानिक र प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिइएको छ।
हालसम्म १२ हजार १५५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको प्रदेशस्थित कृषि विकास निर्देशनालयले जनाएको छ।
मकवानपुरको कान्तिलोकपथअन्तर्गत दुई स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।