७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा चलिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्दैछन्।  

गत कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकल प्रस्ताव पेस गरेका थिए। प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ आजको बैठकमा ओलीले पेस गर्ने भएका हुन्।  

दश दिनपछि सचिवालय बैठक बालुवाटारमा बसेको हो।

प्रकाशित: १३ मंसिर २०७७ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App