२० आश्विन २०८१ आइतबार
image/svg+xml

मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग

पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्।

फेरि बढ्यो पेट्रोल, ग्याससहित सबै इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ।

पूर्वमा पेट्रोलियम पदार्थ अभाव

निगमले माग बमोजिम पेट्रोल दिन नसकेको व्यवसायीको भनाइ छ। एक सातादेखि निगमले मागभन्दा ज्यादै थोरै मात्रामा पेट्रोल दिएपछि अभाव हुन थालेको हो। व्यवसायीका अनुसार एक सातादेखि नै समस्या देखिन थालेको हो।

निगमले सिलगुडीबाट मागबमोजिम पेट्रोल ल्याउन नसक्दा पूर्वमा अभाव

नेपाल आयल निगमको विराटनगरस्थित कार्यालयले माग बमोजिम पेट्रोलियम पदार्थ नदिँदा प्रदेश १ मा अभाव देखिन थालेको छ।

पेट्रोलियम पाइपलाइनको प्रतिफल

पेट्रोलियम पदार्थ ढुवानी गर्न पाइपलाइन निर्माणपछि ढुवानी र प्राविधिक चुहावटबापतको खर्च जोगिएकोमात्र होइन, यस्ता परियोजनाबाट राज्यले अन्य विभिन्न प्रत्यक्ष एवं परोक्ष फाइदा पनि उठाउन सकेको छ। पेट्रोलियम पाइपलाइन निर्माणले सबै भन्दा ठूलो काम आपूर्ति व्यवस्थापनमा गरेको छ।

पेट्रोलिम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइइन्धन (अन्तर्राष्ट्रियतर्फ)मा १९ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएकोप्रति विरोध

फेरि बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको दुई साता पनि बित्न नपाउँदै आज फेरि मूल्य बढाएको हो।

ट्यांकर चालकले रोके पेट्रोलियम पदार्थको ढुवानी, मङ्गलबारदेखि अभाव हुनसक्ने

आइतबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकिदा मङ्गलबारदेखि अभाव हुनसक्ने एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिए।

दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन गरिने

सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ।

महामारीमा पेट्रोलियममा पनि मार

कोरोना महामारीबीच आर्थिक क्रियाकलापमा कमी आए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमशः बढ्न थालेको छ। यसले विश्वभर पेट्रोलियम पदार्थको भाउ उकालो लागेको छ। आफ्नै उत्पादन भएका मुलुकले मूल्य आकाशिन नदिन विभिन्न उपाय अपनाएका छन्।

उदयपुरमा कोभिड कहरः निषेधाज्ञा कडाइ गर्न सेनाको पेट्रोलिङ

कोभिड संक्रमण रोक्न प्रशासनले जारी गरेको निषेधाज्ञा अटेर गरेको पाइएपछि उदयपरमा सेना परिचालन गरिने भएको छ । दिनहुँ संक्रमित बढ्नुका साथै दैनिक ४ जनासम्म संक्रमितको ज्यान जान थालेपछि निषेधाज्ञा कडाई गर्न सैनिक पेट्रोलिङ तयारी गरिएको हो ।

उच्च करले पेट्रोलियम पदार्थ महँगो

सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धिकर, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क लिने गरेको छ। यसबाहेक निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, व्यवस्थापन खर्च, मूल्य स्थिरीकरण कोषमा जाने रकम लगायत जोडेर मूल्य निर्धारण गर्छ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निषेधाज्ञामा पेट्रोलपम्प खुलै रहने

निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन्।

फेरि बढ्यो पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्