६ अङ्कले बढ्यो नेप्से, तीन अर्बमाथि कारोबार
आज नेप्से परिसूचक छ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६०१ दशमलव ६१ को बिन्दुमा कायम भएको हो।
आज नेप्से परिसूचक छ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६०१ दशमलव ६१ को बिन्दुमा कायम भएको हो।
यी तस्बिरमा हेर्नुहोस् एमालेको अध्यक्ष पदमा मनोनयन दर्ता गराउँदै गरेका केपी शर्मा ओली ।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। एमालेको नेतृत्वमा तेस्रो पटक पुग्ने लक्ष्यसहित उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
जिल्लाभरका ५८ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भएको र पूर्वाधार विकासतर्फ विद्यालय भवनसँगै शौचालय, खानेपानी निर्माणलगायतका काम गरिएको श्रेष्ठले बताए ।
यस वर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ।
वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले फरार प्रतिवादी कटारी नगरपालिका १ खसिबासका ७० वर्षीय धक्कुसिंह राईलाई पक्राउ गरेको हो ।
दशौँ केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहँदा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेपछि बैठकको वातावरणमा फेरबदल देखिएको थियो ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनलाई भावनासँग जोड्नुपर्ने बताएका छन् ।
नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको जगमा अगाडि बढाउन आफूले नेतृत्वमा दाबी गरेको बताएका छन्।
प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ कांग्रेस हुम्लाले बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ।
नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको ११औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट धोबीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मतसम्भार भइरहेको छ।
हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार एक सय ८९ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।