२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

होटल बुक गरेको प्रमाण भएका विदेशीमात्र नेपाल छिर्न पाउने

संस्कृति, पर्यटन था नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आवागमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८’ जारी गरेको हो

मान–पदवीको अपमान

अहिलेसम्म जसरी तक्मा वितरण हुँदै आएको छ, त्यसमा गम्भीर समीक्षा होस्। आगामी वर्षदेखि वितरण गरिने यस्ता पदकमा सही निर्णय गर्न सक्ने गरी समिति बनोस्। यथोचित छानबिन गरेर मात्र पदक तथा मान–पदवी वितरणको परिपाटी बनोस्।

पर्यटन प्रवर्द्धनमा नेपाल र रुसबीच सहकार्यमा जोड

नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र काठमाडौंस्थित रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभाबीच भेटवार्ता भएको छ।

विश्व संस्कृति दिवसको अवसरमाअन्तर्राष्ट्रिय सेमिनार

भौतिक तथा भर्चुअल माध्यमबाट संचालन भएको कार्यक्रमा नेपालका लागि भारतका राजदूत श्रीविनय मोहन क्वात्राले उद्घाटन गरेका थिए।

नेपाली समसामयिक कलाको कालखण्ड

मोटामोटी रूपमा भारत र तिब्बत (चीन) बाट प्रभावमा परेर विकसित भएको हाम्रा मूर्तिकला, चित्रकला र वास्तुकलाको एउटा खण्ड र पश्चिमी मुलुकका कलाको दर्शन, कला निर्माण प्रक्रिया, सामग्री प्रयोग आदिलाई आधार मानेर अर्को खण्डको व्याख्या गर्ने परम्परा छ। स्थुल रूपमा यस्तो देखिए पनि सूक्ष्म रूपमा हेर्दा भने यसैभित्र पनि धेरै ससाना खण्ड विभाजित भएको देखिन्छ।

सम्पदा र संस्कृति संरक्षण महानगरको प्राथमिकता

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण नगर्नेले अबको चुनावमा जित्न नसक्ने बताएका छन्। काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण गर्न सकेमात्रै यो नगरको अस्तित्व कायम रहने विचार पनि उनले राखे।

जनकपुरधाममा झूलन परम्परा

झूलाप्रतिको आकर्षणमा कमी हुँदै गएको छ। जानकी मन्दि रबाहेकका मन्दि र अब त्यति व्यवस्थित रहन सकेनन्। सन्त महन्थका नाउँका जग्गा बिक्रीको खेलले मन्दि रहरूको आकर्षणमा व्यापक कमी ल्याएको छ। त्यसमा झन् विगत दुई वर्षदेखि को रोनाको प्रकोपले गर्दा झूला आयोजनामा कटौती हुँदै गएको छ।

सुदूर संस्कृति: बाँचेको खुसीमा मनाइँदै ‘ओल्के संक्रान्ति’

वर्षायाममा दैवीप्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिममा भदौ संक्रान्तिका दिन (आज) ओल्के संक्रान्ति मनाइन्छ।

कृष्णागण्डकी र शालिग्राम

करोडौँ वर्षको जीवाशेष भएको तथ्यसहित हामीले कालीगण्डकीबाहेक अन्य स्थानमा शालिग्राम शिला पाइँदैन, वा जहाँ पाइन्छ, त्यो स्थान कुनै बेला कालीगण्डकीको प्रवाह क्षेत्रमा थियो भनेर प्रमाणित गर्न सक्नुपर्छ। समुद्रमा पाइने एमोनाइट जीवाशेष र कालीगण्डकी प्रस्रवणमा पाइने शालिग्रामको तुलना गर्न डिपोजिट म्यागाजिन अंक ४६, सन् २०१६ ले प्रकाशन गरेको सूचनाजस्तै विश्वमा प्रकाशन भएका सूचनाको जानकारी पनि राख्न सक्नुपर्छ।

वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन: पर्यटन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

पशुपति परिसरभित्र राम मन्दिर शिलान्यास

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति परिसरभित्र रहेको राम मन्दिरको शिलान्यास गरेका छन्।

वायुसेवा निगमलाई नाफामा लान पर्यटनमन्त्रीको निर्देशन

उनले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए।

संस्कृतिविद् सत्यमोहन अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल लगिएको छ। १०२ वर्षका जोशीको छातीमा समस्या भएपछि उनलाई अस्पताल लगिएको हो।

कृषि र संस्कृतिको अन्तर्सम्बन्ध

उपनिषद्मा भनिएको छ, सबै प्राणी अन्नबाट जन्मन्छन्, अन्नबाट बाँच्छन् र अन्नमा अन्तमा लीन हुन्छन्। अन्न उत्पादनका लागि आवश्यक पर्ने वर्षाका लागि ठुल्ठूला यज्ञ गरिन्थे। यज्ञमा हालिएको घिउ, जौ, तिल र चामलको गन्धले वातावरण सुगन्धमय र शुद्ध हुन्छ र त्यस वातावरणमा वर्षाका देवता इन्द्र खुसी भई वर्षा गराउँछन् भन्ने विश्वास गरिन्छ।

पोखरेली साँस्कृतिक धरोहर गुरुङको निधन

लामो समय नेपाली सँस्कृतिसँग रमेका सँस्कृतिकर्मीका धरोहर मेनकाजी गुरुङले सँस्कृतिप्रतिको यथार्थतालाई उजागर गरे । सँस्कृतिप्रति अत्यन्तै लगाव रहेका सँस्कृतिकर्मी गुरुङले सँस्कृतिको जर्गेना गर्ने जिम्मेवारी बोध गराउँदै युवापुस्तालाई छोडिदिए । उनै गुरुङले मंगलबार विहान पोखराको फिस्टेल अस्पतालमा उपचारको क्रममा प्राण त्याग गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्