एनपिएल : आज खेल नहुने, भोलि पहिलो क्वालिफायर
काठमाडौं जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन्।
काठमाडौं जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन्।
न आर्थिक जोहो भइसकेको थियो न त अस्पतालमा गएर उपचार गराउने अवस्था नै थियो ।
अमेरिकाले क्यारेबियन सागरमा सैन्य उपस्थिति बढाएको बेला रुसको यस्तो प्रतिक्रिया आएको हो।
यो प्रस्तावले इजरायलको पूर्ण निःशस्त्रीकरण माग पूरा गर्छ कि गर्दैन स्पष्ट छैन। ट्रम्पको २०-बुँदे योजनामा आधारित यो सम्झौता अस्पष्ट छ र थप वार्ता चाहिन्छ।
‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ ले लघुकथा वाचनकाे साथ निवर्तमान पदाधिकारीहरूलाई बिदाई गरेको छ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्रा अवधि छोटिएको छ।
राजस्थान प्रहरीले अब उनलाई उदयपुर लैजान बान्द्रा अदालतमा ट्रान्जिट रिमान्डको लागि आवेदन दिनेछ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको गुन्डुमा निर्माण गर्न लागेको भव्य दरबारको तस्बिर सार्वजनिक मात्रै भएन, त्यसलाई ‘ओली कुटी’ नाम पनि दिइयो।
पहिले सिँचाइको व्यवस्थित व्यवस्था नहुँदा किसान खेतीपातीका बेला अत्यधिक समस्यामा पर्ने गरेको स्थानीय किसान रतन चौधरीले बताए।
उनले आफू अनिद्राको समस्याबाट पीडित भएको र आमाको मृत्युले मानसिक रूपमा कमजोर बनाएको बताए।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ११४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
भारतीय रियालिटी शो 'बिग बोस १९'को ग्रान्ड फिनालेमा गौरव खन्नाले जिते भने फरहाना भट्ट उपविजेता भइन्।
अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकेको छैन।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका छन्।
नेपालकी युवा खेलाडी शिभाली गुरुङले ग्रान्ड स्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनअन्तर्गत इलिट ट्रफी खेल्ने भएकी छन्।