१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभिँदै

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक १ः१ शेयर अनुपातमा गाभिने भएका छन्। गाभिएपछि यसलाई कुमारी बैंक लिमिटेडकै नामले सञ्चालन गरिने भएको छ।

६ लाख बढी पर्यटक भित्रिए

सन् २०२२ मा ६ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल भ्रमणका लागि आएका पर्यटकको संख्याको आधारमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिएका छन्।

राष्ट्र बैंकले बैक नोटको ब्रिकेट/ सेडेड टुक्रा बिक्रीको लागि आव्हान

नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट सेडेड टुक्रा बिक्रीको लागि बोलपत्र आव्हान गरेको छ।

नेपालगन्जमा अपरिचित समूहको आक्रमणबाट ३ जना घाइते

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजेतिर धारिलो हतियार प्रहार गरी आक्रमण गरिएको हो।

मगर संघ प्रदेश १ काे अध्यक्षमा मगर दोहोरिए

३ दिनअघि उदयपुरको गाईघाटमा सुरु नेपाल मगर संघ प्रदेश १ को अधिवेशन तेजकुमार आले मगरलाई अध्यक्ष चयन गर्दै सकिएको छ।

विभिन्न देशमा यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष

त्यस्तै जनवरी १ मा मनाइने नयाँ वर्ष २०२३ नेपालसँगै विभिन्न देशमा मनाइएको छ। अस्ट्रेलिया,चीन, रुस, इन्डोनेसिया, अमेरिका, फ्रान्स, उज्बेकिस्तान, भारतलगायत विश्वका प्रायः देशका नागरिकले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष २०२३ लाई स्वागत यसरी गरेका छन्।

नेपाली कागज: बजारमा माग धेरै, उत्पादन कम

गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो।

स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्र्याक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ। उक्त सर्भिस क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो।

कांग्रेसमा पारदर्शी छलफल गर्न महामन्त्रीद्वयको प्रस्ताव

कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण गठबन्धन टुटेको र पार्टी प्रतिपक्षमा पुगेको अभिव्यक्ति महामन्त्रीद्वय थापा र शर्माले सार्वजनिक रूपमा दिँदै आएका छन्।

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए।

१० औँ नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपीः नेपाली पहिचान’

यस बर्षको १० औँ नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपीः नेपाली पहिचान’ रहेको छ।

सत्ता नहुँदैमा विचलित हुनुपर्दैनः वरिष्ठ नेता पौडेल

तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे।

तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध हुन आग्रह

नेपाल तेक्वान्दो महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्