८ मंसिर २०८१ शनिबार
image/svg+xml

अतिक्रमित संरचना हटाउँदै बिन्दबासिनी गाउँपालिका

पर्साको बिन्दबासिनी गाउँपालिकाले बहुवर्वा भाठ्ठामा सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने अतिक्रमित संरचना हटाउन थालेको छ।

गेटा मेडिकलको लागि बनाइएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरिँदै

सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ।

यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ।

अपाङ्गता भएकाको प्रश्नः सेवा, संरचना र प्रणालीमा पहुँच कहिले?

अपाङ्गता भएकाहरुले पहुँचयुक्त सेवा, संरचना र प्रणाली अवलम्वन नहुँदा आफूहरु सुविधा लिनबाट बञ्चित भएको गुनासो गरेका छन्।

ऊर्जा र सिँचाइ मन्त्रालयको २१ अर्ब बजेट घट्यो

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट कटौती गरेको छ।

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ।

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदको सुझाव

राष्ट्रियसभाका सांसदहरुले आगामी बजेटमा फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन गर्न सुझाव दिएका छन।आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी आजको छलफलमा भाग लिँदै उनीहरुले सरकारी तवरमा हुने फजुल खर्च कटौती र अनावश्यक संरचनाको पुनरावलोकन नगरी अहिलेको आर्थिक सङ्कट सामाधान गर्न नसकिने बताएका हुन।

‘टुकुचामाथिको संरचना सहमतिबिना नभत्काऊ’

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाकालाई जग्गाधनीको सहमति वा क्षतिपूर्ति नदिई जग्गामा रहेका संरचनामा असर पर्ने काम नगर्न नगराउन निषेधाज्ञा आदेश जारी गरेको छ।

सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील रहेको बताएका छन्।

सुकुमबासी व्यवस्थापन गर्ने बाटो खुल्यो

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नदी किनारमा बस्दै आएका सुकुमबासीलाई व्यवस्थापन गर्न मिल्नेगरी आदेश गरेको छ।

पूर्वराजा ज्ञानेन्द्र भन्छन, 'लोभ र लालच देखाएर सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छ'

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन्।

प्रजनन दरमा ह्रास: फेरियो जनसंख्याको संरचना

नेपालमा प्रजनन दरमा लगातार आएको ह्रासका कारण जनसंख्या वृद्धिदर प्रभावित हुँदा १४ वर्षसम्म उमेर समूहको जनसंख्या घटेको छ।

आफ्नै बुतामा उभिन नजान्ने हामी

“पुरानो संरचना ध्वंश गरेपछि नयाँ सिर्जना हुन्छ” भन्ने माओवादी भाष्यले मुलुक बर्बाद हुन लाग्यो। यसलाई परिवर्तन गर्न नेपाली बुद्धिजीवी, युवा र पेसाकर्मीहरूको अर्थपूर्ण हस्तक्षेप जरुरी भैसकेको छ।

नेपालीपन जोगाउँदै भोजन गृह

‘हाम्रा नेपाली खानाहरू उच्च कोटिका पोषणयुक्त र वैज्ञानिक छन्। सोहीअनुरूप हामीले भोजन गृहमा नेपाली स्वाद राखेका छाै‌। भोजन गृहले नेपाली खानेकुराको संस्कृतिलाई विश्वव्यापीकरण गर्छ।’

बाह्र वर्षदेखिको बेथितिले बेवारिसे बनेको देवस्थली मावि

विद्यालय छ, भन्नु पनि लाज मर्दो कुरा हो, शाहीले भने। आएको योजना केही व्यक्तिको नाममा जान्छ, काम भएपनि नभए पनि भुक्तानी नेताहरुको दबाबमा हुने गर्छ, कोही कसैलाई मतलब नै छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्