४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्।

मनाइयाे उनान्नपचासौं शंकर लामिछाने स्मृति दिवस

निबन्ध शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी लामिछानेको योगदानको चर्चा गरियो।

कविता यात्राका सहभागी स्रष्टाहरू सम्मानित

साहित्यिक पत्रकार संघ सापसले काठमाडौंमा “कविता यात्रा २०८०“ मा सहभागी सर्जक एवं पत्रकारहरूलाई सम्मान गरेकाे छ।

लन्डनमा मह जोडीको नयाँ प्याकेज, प्रकाश सपूतको दमदार प्रस्तुती

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य एवं चर्चित कलाकार प्रकाश सपूत लगायतले नेपाली दर्शकलाई नचाएका छन्।

कालापानीमा स्रष्टा घरको शिलान्यास: शैलुङमा सापस कविता यात्रा

साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो।

कुलमानलाई हरिवंशले भनेः राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना

‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ। त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर। राम्रो मान्छेलाई जसले पनि लैजान्छन्। लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले। उहाँलाई शुभकामना।’

सानिमा बैंक अब काठमाडौंको नेपालटारमा

सानिमा बैंकले तारकेश्वर नगरपालिका वडा ११ नेपालटारमा बैंक शााखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

हरिवंश र मिलनको 'ए कालु भेना'मा नाजिर र आंचल

वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा निकै सक्रिय रहेका छन्। उनको स्वर र अभिनयमा रहेको गीत 'माछीलाई खोलिको लेउ' केही समय अगाडि सार्वजनिक भएको थियो।

वरिष्ठ कलाकार शम्भुराज थापाको काेराेनाबाट निधन

वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ। कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए।

रहेनन् बलिउडका वरिष्ठ कलाकार दिलीप कुमार

बलिउडका वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ। भारतीय सञ्चार सञ्चारमाध्यमहरुका अनुसार उनको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । उनको मुम्बईस्थित हिन्दूजा अस्पतालमा निधन भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्