१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन्।

बहुविवाह गरेको व्यक्तिलाई समानुपातिक सूचिबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचिबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

समानुपातिकतर्फको मतगणना सकियोः सिट संख्या टुंगो लगाउन बाँकी

प्रत्यक्ष तर्फ सबै दल र स्वतन्त्र गरी १६५ क्षेत्रकै निर्वाचीत उम्मेदवारको नाम सार्वजनिक भई सके पनि समानुपातिक तर्फ दलले प्राप्त गरेको मतलाई हिसाव गरेर अन्तिम टुंगो लगाउन बाँकी रहेको जानकारी पनि प्रवक्ता शालिग्राम पौडेलले जानकारी गराउनु भयो ।

बाजुरामा समानुपातिक तर्फ काँग्रेस पहिलो दल, माओवादी र समाजवादीले कटाएनन् २ हजार भोट,

कुल खसेको सदर मत ५८ हजार ६ सय १० मत मध्ये नेपाली काँग्रेस काँग्रेस २७ हजार ९ सय ७२ मत प्राप्त गरेको छ। भने दोस्रो बनेको नेकपा एमालेले २६ हजार २ सय ९९ मत प्राप्त गरेको छ।

सरकार गठनका ६ विकल्प

कुनै दलले बहुमत ल्याउन नसकेकाले संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठनको बाटो बन्द भएको छ । अब धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नुपर्छ। धारा ७६ (२) अनुसार पनि कुनकुन दल मिलेर सरकार गठन हुन्छ भन्ने स्पष्ट चित्र देखिएको छैन।

समानुपातिक मत: एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ।

समानुपातिक मतमा एमालेको अग्रता, दोस्रो कांग्रेस

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ।

प्रत्यक्षमा कांग्रेस पहिलो, समानुपातिकमा एमाले

विवादका कारण रोकिएको स्याङ्जा २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ। निर्देशनसँगै त्यहाँ मतगणना प्रक्रिया अघि बढाउन पहल भइरहेको छ। दोलखाका केही मतदान केन्द्रमा बिहीबार मतदान हुँदैछ।

ताप्लेजुङमा २०७४ को तुलनामा समानुपातिकतर्फ एमाले,माओवादी र संलोरामको मत घट्यो,कांग्रेसको केहि बढ्यो

२०७४ सालको तुलनामा ताप्लेजुङमा समानुपातिकतर्फ एमाले,माओवादी केन्द्र र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मत घटेको तर काँग्रेसको बढेको देखिएको छ।

ताप्लेजुङमा मतपत्रसहित सबै निर्वाचन सामग्री आइपुग्यो

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अब मतपत्र सटिङ गर्ने काम हुने छन्। जिल्ला निर्वाचन कार्यालयमा रहेका अन्य निर्वाचन सामग्री मतदानस्थल र केन्द्र अनुसार प्याकिङ गर्ने काम भइरहेको समेत निर्वाचन कार्यालयले जनाएको छ।

सुनसरी १: जसपाका नेता अशोकलाई एमालेका बागीको चुनौती

मंसिर ४ गते हुन लागेको निर्वाचनमा धरान उप-महानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुई वटा वडा समेटिएको सुनसरी क्षेत्र नं. १ मा पनि ठूला दल गठबन्धनका उम्मेदवारलाई एमालेका बागी र स्वतन्त्र उम्मेदवार मुख्य चुनौती बनेका हुन्।

प्रत्यक्षतर्फ मतपत्र छाप्न सुरु

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फका लागि मतपत्र छाप्न थालेको छ।

समानुपातिक प्रणालीको हुर्मत लिँदै दलहरू

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगसमक्ष समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची जे जसरी अन्तिम समयमा बुझाएका छन्, त्यसले दलहरूमा तयारीको अभाव प्रस्ट रूपमै देखिन्छ।

समानुपातिकमा अल्पसंख्यक र पिछडिएका नपरेको गुनासो

राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदैछन्। दलहरूले संविधानअनुसार बन्द सूचीमा अल्पसंख्यक र पिछडिएका वर्गको नाम समावेश नगरेको भन्दै गुनासो बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्