४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नागरिककर्मी ओलीसहित १३ जना पत्रकार पुरस्कृत हुँदै

लुम्बिनी प्रदेशले माघ २१ मा राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नो स्थापना दिवस मनाउँदै छ।

४० यात्रु सवार बसका चालकलाई हृदयघात भएपछि...

श्वासप्रश्वासमा समस्या र मुटु दुख्न थालेपछि उनले बस बीच सडकमै रोकिदिए। बसबाट झरेर थचक्क बसेका मानसिंह सडकमै बेहोस भए।

छ सय बढी युवालाई ठगेको आरोपमा वाइबा पक्राउ

वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

आज पनि यी प्रदेशमा वर्षासँगै हिमपात, भोलि छैन वर्षाको सम्भावना

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेश ज्ञान–विज्ञानको केन्द्रः प्रधानमन्त्री

राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गरे।

ऋण काढेर विदेश, ऋण काढेरै स्वदेश

हेटौंडाका नाम भन्न नचाहने २९ वर्षीय युवकलाई म्यानमारको रोजगारीको प्रलोभनले तान्यो। ऋण काढेर त्यहाँको एउटा कल सेन्टरमा गएका उनी फर्कने बेलामा पनि ऋण काढेरै फर्केका छन्।

वरिष्ठ कलाकार चराविज्ञ हेम पौड्याल अब सम्झनामा मात्रै

वरिष्ठ कलाकार तथा चराविज्ञ हेम पौडेलेको निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित पौडेलको बुधबार गंगालाल अस्पताल मृत्यु भएको हो।

सात महिना बित्दा पनि योजना कार्यान्वयनले गति लिन सकेन

‘नीति, कार्यक्रममा आउने तर वार्षिक कार्यक्रम र बजेटमा नपर्दा जनतालाई झुक्याएको जस्तो हुन्छ’, उनले भने, ‘बजेट सुनिश्चित भएका योजना कार्यान्वयनमा पनि ढिलासुस्ती छ, यसतर्फ प्रदेश सरकार र सम्बन्धित मन्त्रालय गम्भीर बन्नुपर्छ।’

सांस्कृतिक माहौलले विदेशीलाई लोभ्याउँदै

विगत १० वर्षदेखि ठमेलको गोकर्ण हाउस रेस्टुरेन्टमा आउने पाहुनाले मौलिक नेपाली खानाको साथै विभिन्न कला तथा सांस्कृतिक कार्यक्रमको अनुभूति लिइरहेका छन्।

टिकारामको पुर्ख्यौली पेशा, जसले घरपरिवार धानिरहेको छ

उनले भने, ‘हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु।’

एपिएफको फाइनल सम्भावना जीवितै

एपिएफले मंगलबार सुदूरपश्चिम प्रदेशलाई हराउँदै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल सम्भावना जीवितै राखेको छ।

स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. बसौला बर्खास्त

सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गरेको छ।

आइसीसी यू–१९ विश्वकपः नेपालले आज बङ्गलादेशसँग खेल्दै

दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा हुने नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्