१९ असार २०८१ बुधबार
image/svg+xml

द बडी सपको क्रिसमस उपहार

द बडी सपले ग्राहकलाई खुसी दिन नयाँ अनि उत्कृष्ट क्रिसमस उपहारस्वरूप देहमैत्री गुणले युक्त एपिक सोस्टपर्स–आकार र राम्रो व्यवहारसहित सबैलाई माया र दया बाँड्दै छ ।

ओस्लोमा क्रिसमस भोजमा सहभागी कम्तीमा १७ व्यक्तिलाई ओमिक्रोन संक्रमण भएको आशङ्का

गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरिएन्ट भएको आशङ्का गरिएको ओस्लोका सहरी अधिकारीहरूले शुक्रबार बताएका छन्।

आखिर को हुन सान्टा क्लस?

सेतो दाह्री पालेका अनि राता लुगा लगाएका सान्टा क्लस भनिने यी व्यक्तिले राती राती आएर सबैलाई उत्साहबर्धक उपहारहरु दिएर जानेछन भन्ने धारणा छ। आखिर को हुन त सान्टा क्लस?

इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन्।

पाहुनाविहीन अवस्थामा खल्लो क्रिसमस

कोरोनाका यही सकसबीच शुक्रबार ‘क्रिसमस’ परेको छ। पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ पर्याप्त तयारी गर्दथे। तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन्। पाहुनाविहीन अवस्थामा चलेको व्यवसायमा क्रिसमसलाई पनि उल्लासमय बनाउन नचाहेको व्यवसायीको भनाइ छ।

धार्मिक उत्सवले समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई प्रेरणा मिल्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

पोखराका होटलमा क्रिसमस

पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ प्रयाप्त तयारी गर्दथे । तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन् ।

जिसस र माओ

उनीहरूबाट प्राप्त भइसकेका ज्ञानका आधारमा नयाँ ज्ञान सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको। इतिहास, श्रुति र पुराणका भारीमुनि किचिएर मर्नु आजका मान्छेको काम होइन। नयाँ इतिहास सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको।

नयाँ नेपाल निर्माणका लागि प्रार्थनाः इसाई धर्मावलम्बी

इसाई धर्मावलम्बीहरुले बुधबार विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउँदै छन्।

क्रिसमसमा गाउँपालिकाद्वारा सार्वजनिक बिदा

बहुसंख्यक इसाई धर्मालम्बी रहेको भन्दै मकावनपुरको राक्सिराङ्ग गाउँपालिकाले क्रिसमसको सार्वजनिक बिदा दिईएको छ।

विदेशी पाहुनालाई ‘क्रिसमस’को कोसेली

क्रिसमस र नयाँ वर्ष मनाउन स्वदेश फर्किने तिनै पाहुनालाई लक्षित गरी यहाँका ठूला होटलले क्रिसमसको भव्य तयारी गरेका छन्। मंगलबार ‘क्रिसमस इभ’मा जुटेको पर्यटकीय क्षेत्र लेकसाइडका होटलमा भिन्दै चमक छ।

सबैतिर आन्तरिक पाहुना

पोखरामा अंग्रेजी नयाँ वर्ष निकै नै धुमधाम हुने गर्छ। क्रिसमस र अंग्रेजी नयाँ वर्ष एकै समयमा पर्दा त्यो बेला पोखरा स्वदेशी र विदेशी पर्यटकले भरिभराउ हुन्छ। तर, यो पटक नेपाली नयाँ वर्षले पनि पहिलेभन्दा केही रौनकता बढाएको छ। पोखरामा मात्र नभई आसपासका क्षेत्रमा पनि आन्तरिक पाहुनाको भीड बढ्दा रौनकता थपिएको व्यवसायीले बताए।

‘क्रिसमस डे’मा बदलिँदो ट्रेन्ड

अंग्रेजी नयाँ वर्ष आउन अब साता मात्रै बाँकी छ। अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’का रूपमा मनाउँछन्। त्यसो त पछिल्लो समय अन्य धर्मावलम्बीले पनि ‘क्रिसमस डे’ मनाउँदै आएको पाइन्छ। जसका कारण यसको रौनक बढेको छ।

जब रातो झोला बोकेर ओवामा बाल अस्पताल पुगे…

हाम्रो देशमा विशिष्ट व्यक्ति आमरुपमा सडकमा हिँडिरहेको देख्न मुस्किल नै हुन्छ। सुरक्षामा खटिने अगुवा पछुवा गाडिलाई प्रतिष्ठाको विषय बनाउने चलन नै बनेको छ। नीजि सुरक्षा अधिकारीको लागि मरिहत्ते गर्नेहरुको भिड पनि उस्तै छ।

फ्रान्समा तीन वर्षयताकै ठूलो आक्रमण

फ्रान्सको प्रसिद्ध स्ट्रासबर्ग सहर नजिकैको क्रिसमस बजारलाई लक्षित गरी मंगलबार भएको आतंककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रूपमा लिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्