११ मंसिर २०८१ मंगलबार
image/svg+xml

देउवाभन्दा ओलीको ११ किलोमिटर बढी

प्रधानमन्त्री केपी शर्मा ओलीको संघीय सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भन्दा ११ किलोमिटर धेरै सडक कालोपत्रे गरेको छ ।

अरनिको राजमार्गको कालोपत्र वर्ष दिनमै भासियो

सडक डिभिजनले २०७३ भदौमा मर्मतसम्भारका लागि ‘अस्फाल्ट कंक्रिट’ प्रविधिबाट कालोपत्र सुरु गराएको थियो।

पाँच वर्षभित्र ३५ सय किमि सडक कालोपत्रे गरिने

गण्डकी प्रदेशमा अहिलेसम्म नौ सय ३७ किलोमिटर सडक कालोपत्रे छ। आगामी पाँच वर्षभित्र यो दूरीलाई बढाएर झन्डै तीन हजार पाँच सय किमि पु-याउने लक्ष्य प्रदेश सरकारको रहेको छ।

फराकिलो सडकमा साँघुरो ‘कल्भर्ट’

कालोपत्रेको काम सके पनि भुक्तानी हुन नसकेकामा कारण 'कल्भर्ट बनाऊ' भनेर सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई भन्न सकेको छैन।

कालोपत्रे सडकमा कच्चीको भाडा

गोरखा–आरुघाट सडक र गोरखा–भच्चेक सडक कालोपत्रे भईसक्दा पनि यातायात ब्यवसायीले भने कच्ची कै भाडा असुलिरहेका छन्  ग्रामिण भेगमा यातायात संचालन गर्दै आएका ब्यवशायीले सडक कालोपत्रे र ग्राबेल भइसक्दा पनि भाडा भने कच्चीहुँदा अनुसार नै लिएको गुनासो यात्रुहरुको छ।

एउटै सडकमा तीन योजना

मसुरियाको साझा बजारदेखि तालबन्द जोड्ने अर्को सडकलाई प्रदेश र संसद् विकास कोषले तीनवटा योजना दिएको छ, जुन योजना एउटै सडकमा तेह्रिएको छ।

रेल होइन कालोपत्रे गरेर केपी ओली मार्ग राखे पनि आपत्ति छैनः प्रवक्ता शर्मा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले बिना योजना रेल ल्याउने झुटो सपना जनतालाई बाँडेको बताएका छन्। बिना योजना, बिस्तृत अध्ययन नै नभई, लगानी सुनिचित नहुँदै सरकारले रेलको सपना सँगै ऋण थोपर्न खोजेको बताएका हुन्।

पूर्वी खण्डमा २५ किलोमिटर कालोपत्रे

धरान–चतरा–सिन्धुली–हेटौंडा सडकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा हुन थालेको आयोजनाले जनाएको छ। निर्माणको लक्ष्यभन्दा यस वर्ष बढी काम भइसकेको आयोजना कार्यालयले जनाएको छ।

सामान्य झरीले बगायाे कालोपत्रे

दैलेख बजारको मुख्य भाग देवकोटा चाेकमा गत वर्ष गरिएको कालोपत्रे सडक यो वर्ष हराएको छ। दुई घण्टा परेको सामान्य झरीले दैलेख बजारको मुख्य चाेकको पिच पखालियो।

१२ वर्षदेखि धुलो खाइरहेछन् गैरवासी

त्यस्तै गैरबजारस्थित सडक किनारमा सिलाईको काम गर्दै आएका उमेश साह पनि धुलोको पीडाबाट आजित छन्। बिहान सबेरैदेखि साँझसम्म सडक किनारमा रहेको आफ्नाे कठघेरा अगाडि खुला स्थानमा सिलाईको काम गर्दै आएका साह धुलोले छपक्कै हुने गरेको बताउँछन्।

सडक कालोपत्रेको माग राख्दै प्रदर्शन

चावहिल–साँखु सडकखण्ड मर्मतको माग गरी आन्दोलनमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले बिहीबार धडपकड गरेको छ। धरपकडमा आठ घाइते भएका छन्, जसमा चार–चार स्थानीय र प्रहरी छन्। चुच्चेपाटी–बौद्ध–जोरपाटी मूल सडक संघर्ष समितिको अगुवाईमा स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेको थियो।

एक वर्षमै उप्कियो कालोपत्रे

सहिदमार्गका नामले चिनिने दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्किएको छ। साढे ३१ किलोमिटर उक्त पहाडी सडकको कालोपत्रे उप्किएपछि दर्जनौं स्थानमा खाल्डाखुल्डी पर्दा यात्रा कष्टकर बन्न पुगेको छ।

एक वर्षमै उप्कियो कालोपत्रे

सहिदमार्गका नामले चिनिने दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्किएको छ। साढे ३१ किलोमिटर उक्त पहाडी सडकको कालोपत्रे उप्किएपछि दर्जनौं स्थानमा खाल्डाखुल्डी पर्दा यात्रा कष्टकर बन्न पुगेको छ। शील प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनीले ४० करोड ८३ लाख रुपैयाँमा सो सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो।

ट्रयाक खोलेको ३४ वर्षपछि कालोपत्रे

निर्माणाधिन धादिङबेंसी–सल्यानटार आरुघाट सडकखण्ड ट्र्याक खोलेको ३४ वर्षपछि स्तरोन्नतिसहित कालोपत्रे सुरु गरिएको छ। धादिङलाई गोरखासँग जोड्ने एक मात्र महत्त्वपूर्ण सडकको रूपमा चिनिएको योे सडकको धादिङबेंसी र टारीबेंसी दुवै तर्फबाट कालोपत्रेको काम सुरु गरिएको हो। सडक बन्न ढिलाइ हुँदा बर्खामा हिलो र हिउँदमा धुलोको समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो।

असारसम्म पनि नसकिने भो चाबहिल–साँखु सडक

गत साउन १० गते बसेको मन्त्रीपरिषद् बैठकले चालू आर्थिक वर्षमा उपत्यका उपलब्ध सडक कालोपत्रे गरेर ठेक्का टुंगाउने निर्देशन दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्