१ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रावधान विपरीत स्थापित अलकत्रा उद्योगका कारण वातावरण प्रदूषित

मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।

एकाधिकार लाद्न विदेशी औषधी रोक्ने तयारी

स्रोतका अनुसार औषधी व्यवस्था विभागले विदेशी औषधीहरुको आयात प्रतिबन्ध लगाउन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ।

परिसंघ र इण्डियन च्याम्बरबीच लगानी प्रवर्द्धन समझदारी

नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धन लगायतमा सहकार्य गर्न समझदारी भएको छ।

फाइभ पीको अन्तर्राष्ट्रिय मेला सुरु

प्रिन्टिङ, पेपर, प्लाष्टिक, प्याकेजिङ र प्रोसेसिङ (फाईभ पी) को अन्तर्राष्ट्रिय प्रदर्शनी मेला शुक्रबारबाट सुरु भएको छ।

सिएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्वबीच समझदारी

युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ।

परिसंघले राजनीतिक दलसँग छलफल थाल्यो

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।

नेपाल-इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारणसभा

नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको नवौं वार्षिक साधारणसभा बिहीबार राजधानीमा भएको छ। बि

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्।

अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था हुनुपर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थाअनुरूप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्र्याकमा लैजान सकिने बताएका छन्।

उद्योगपति मुरारकासहित १८ जनालाई सफाइ

चुनढुंगा निकाल्दा उद्योगले राजस्व नतिरेको भन्दै अनियमितता गरेको आरोप लागेका उद्योगपति पशुपति मुरारका सहित १८ जनालाई विशेष अदालतल सफाइ दिएको छ।

अब स्वदेशमा मात्र सीमित छैन पर्वतको सातु

स्थानीय स्तरमा उत्पादित वस्तुबाट बनाइएको सातु विदेश निर्यात हुन थालेपछि उद्यमी र कृषक हर्षित छन्।

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।

४७ करोड घोटाला आशंकामा छानबिन

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा करिब पौने ४७ करोड रूपैयाँ अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्