२३ असार २०८१ आइतबार
image/svg+xml

समस्या समाधान गर्न मन्त्रिपरिषदमा सिफारिस

लगानी बोर्डको ५६ औं बैठकले निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको प्रवेशमार्ग छ्यांकुजटी–दिदिङ २४ किलोमिटर सडक खण्डको समस्या समाधान गर्ने सम्बन्धमा मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।

यसपटक पनि रोकियो सांसदको दसैं भत्ता

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ता लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका हुन्।

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्ने सरकारको निर्णय, संयोजकमा आचार्य

आइतवार बसेको मन्त्रिपरिषद बैठकले सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्ने निर्णय गरेको हो।

सरकारले संविधान दिवसको अवसरमा कुनै पनि विभूषण वितरण नगर्ने

आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाड्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

नेम्वाङलाई सरकारको राष्ट्रिय सम्मान, अन्त्येष्टिकाे दिन सार्वजनिक विदा दिइने

सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्ठिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

असुरक्षित श्रम गन्तव्यबारे सरकारको चिन्ता

बैठकमा मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित भएको श्रम मन्त्रालयका एक कर्मचारीले बताए।

छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न प्रधानमन्त्रीलाई सुझाव

छलफलमा बोल्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताए।

मन्त्रिपरिषद्को बैठक आज बस्दै

नियमित बैठकको रुपमा बस्न लागेको आजको बैठकले बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयकलाई सङ्घीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना रहेको बुझिएको छ।

कैदीबन्दीप्रति सरकार अमानवीय

६३ रोपनी क्षेत्रफलमा फैलिएको कारागारभित्र जेल प्रशासनले मर्मतसम्भारबाहेक नयाँ संरचना थप्न पाएको छैन।

सङ्घीय निजामति कर्मचारी ऐन भोलिको मन्त्रिपरिषद्ले पारित गर्ने

प्रधानमन्त्री दाहालले सङ्घीय निजामति कर्मचारी ऐनलाई भोलिको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताए।

मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्का निर्णय: छैन कार्यान्वयनको अभिलेख सुशासन र पारदर्शितामा प्रश्न

मन्त्रिपरिषद्बाट हुने नीति निर्माण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटबाट राखिएको हुन्छ। पछिल्लो दुई वर्षदेखि वेबसाइटमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने व्यवस्था गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्