कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ।
व्यावसायिक वातावरण बिग्रिँदा गुरुङजस्ता धेरै उद्योगी–व्यवसायीले ऋण तिर्न नसकेपछि कत्तिको धितो लिलामीमा परेको छ भने हजारौं कालोसूचीमा परेका छन्।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताहरुले सहकारीको नाममा रहेको सम्पत्ती लिलामीबाट रोक्न माग गरेका छन्।
उनीहरूले नेपाल एयरलाइन्सले चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरेर कौडीको भरमा बेच्न लागेको भन्दै रोक्नुपर्ने धारणा राखे।
सन् २०२४ मा हुने क्रिकेटको महाकुम्भ भनिने आइपीएलको लिलामीमा अस्ट्रेलियाका पूर्व कप्तान स्टीव स्मिथको बोलि कसैले लगाएन।
अर्बौं मूल्य बराबरका सयौं सवारी साधन गौर भन्सार कार्यालयको परिसर, भन्सार सुरक्षा गार्ड कार्यालय र वरपर त्यत्तिकै राखिएको छ। वर्षौंदेखि राखिएका र दिनानुदिन थपिँदै गएका सवारी साधनलाई समयमै विलाम गर अर्बौ राजस्व उठ्ने देखिन्छ।
यतिखेर अधिकांश वाणिज्य बैंकहरूको आधार दर चार–पाँच प्रतिशत छ। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा इजाजतपत्रप्राप्त संस्थाले एक करोड रूपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय (आयात सम्बन्धीबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्ममात्र थप ब्याज तोक्नु पर्ने उल्लेख छ।
नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।
सुरुको मूल्यांकनअनुसारको अपुग परिमाणको क्षतिपूर्ति काबेली ‘ए’जलविद्युत् आयोजनाले व्यहोर्ने भएपछि विगत लामो समयदेखि ताप्लेजुङको काबेली क्षेत्रमा भण्डारण गरी राखिएका सालसहितका ९ प्रजातिका गोलिया तथा दाउरा लिलामी गर्न बाटो खुलेको छ।
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले लिलामी गरेको फ्रिक्वेन्सी पौने ६ करोड रुपैयाँमा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल प्रालिले पाएको छ। प्राधिकरणले गतवर्ष पुसमा सार्वजनिक सूचनामार्फत ९००, १८०० र २१०० मेगाहर्ज ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी लिलाम गरेको थियो। सोमध्ये१८०० मेगाहर्जको बाँकी फ्रिक्वेन्सी एनसेलले पाएको हो।
फुटपाथ व्यापारीबाट खोसेका १५ लाख रुपैयाँ बराबरको सामान लिलामी गर्ने तयारी गरेको हो।
१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (अाइपीएल) का लागि आउँदो डिसेम्बर १८ तारिकमा हुने खेलाडी लिलामीमा ३ सय ४६ खेलाडी सुचिकृत भएका छन्।
म्यागासेसे पुरस्कार विजेता एवं सूचना प्रविधिका जानकार महावीर पुनले आफूले पाएका पदकहरुको लिलामी सुरु गरेका छन्। राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि आर्थिक अभाव भएपछि पुनले म्याग्सेसेसहित ईन्टरनेट हल अफ फेम अवार्ड, राष्ट्रदिप पदक लगायत पदकको अनलाइन लिलामी सुरु गरेका हुन्। केन्द्र स्थापना गर्न ५० लाख डलर खर्च लाग्ने अनुमान गरिएको छ।
नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका हजारौं थान सामान कबाड घोषित गरेर कौडीको भाउमा बेचेको खुलासा भएको छ । मर्मत गरी प्रयोगमा ल्याउन सकिने अवस्थाका सामान र कतिपय राम्रै अवस्थाका सामान पनि कौडीको मूल्यमा बेचेको भेटिएको हो ।
गोपनीयताको हनन भएको जनाउँदै अमेरिकी अदालतले अमेरिकी पपस्टार म्याडोनालाई निजी सामानको लिलामीमा रोक लगाएको छ। न्यूर्योकको जस्टिस गेराल्ड लेबोविट्स 'गाट्टा हैव रक एन्ड रोल' नामक लिलामीघरमा राखिएको निजी सामानको लिलामीमा अदालतले प्रतिबन्ध लगाएकोे हो।