३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

पोखरामा ‘गणतन्त्रको यात्रा’को चर्चा

नेपाली लेखक संघ कास्कीले काँग्रेस नेता नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि परिचर्चा चलाएको छ। उसले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा पुस्तक लेखक एवम् राजनीतिक चिन्तक आचार्यले गणतन्त्रको स्थापनाक्रममा भोगेका राजनीतिक, पारिवारिक, साहित्यिक एवम् विविध सन्दर्भ पुस्तकमा समेटेको जानकारी गराए।

गणतन्त्रमा ‘काले कामी’ र ‘लाटी लिम्बुनी’को संघर्ष

गएको साता १२औं गणतन्त्र दिवस देशभर भव्य रूपमा मनाइयो । आजकै दिन सरकारले जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय ) ऐन २०६८ पारित गरेको थियो । गणतन्त्र आएको दशक बितिसक्दा र छुवाछूतसम्बन्धी ऐन पारित भएको दशक पुग्नै लाग्दा दलित समुदायले के पाए ? छुट्टै बहसको विषय हुन सक्छ । शिक्षित भएपछि सबैखाले विभेद अन्त्य हुन्छ भन्ने धारणा व्याप्त छ । यही सन्दर्भमा सर्वसाधारण दलितभन्दा पनि शिक्षित दलितलाई हुने विभेदमा यो आलेख केन्द्रित छ ।

गणतन्त्रको खोजीमा १२ वर्ष

आज पनि गणतन्त्रप्रति नागरिक आस्था कमजोर भएको छैन। तर, गणतन्त्र कुनै एक राजाको सट्टा अरू कसैलाई महाराज वा महारानी बनाइदिन ल्याइएछ भन्ने अनुभूतिचाहिँ बढ्न थालेको छ।

लोकतान्त्रिक पथबाट विचलनमा जानसक्ने चिन्ता

जनआन्दोलनका क्रममा दुवाकोटमा बन्दी बनाइएका नागरिकले देश लोकतान्त्रिक पथबाट विचलनमा जानसक्ने चिन्ता गर्दै अपिल गरेका छन्।

७ सय १३ संविधानसभा सदस्यले लिए ‘संविधानसभा पदक’

पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो नम्बरमा थिइन। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गरेकी थिइन्। बिहान र दिउँसो गरेर दुई चरणमा राष्ट्रपतिले पदक प्रदान गरेकी हुन्।

दलीय सहकार्यको खाँचो छ– प्रचण्ड

नेकपा अध्यक्ष ‘प्रचण्ड’ले विकास र सम्वृद्धिको सपना साकार पार्न दलीय सहकार्यको खाँचो रहेको बताएका छन्।

राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क

सरकारले राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क स्थापना गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर नारायणहिटी संग्रहालय परिसरमा निर्मित गणतन्त्र पार्क (गणतन्त्र स्मारक) बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्।

समझदारीले मात्र देश समृद्ध बन्छः दाहाल

पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सहमती र समझदारीले मात्र देश समृद्ध बन्ने बताएका छन्।

हिंसाका बछिटा गणतन्त्रका लागि अशुभः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सुरु गरेको बमबारुदको प्रयोग देशका लागि शुभसंकेत नभएको बताएका छन्। जागरण अभियानका क्रममा डोटी पुगेका पौडेलले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा गणतन्त्र दिवसको शुभकामना दिँदै गणतन्त्र फेरि जोखिममा परेको बताए।

गणतन्त्र स्मारकमा सुरक्षाकर्मीकै मानमर्दन

नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारक सुरक्षाकर्मीहरुको मानमर्दन हुनेगरी निर्माण गरिएको पाइएको छ।

शासन फेरियो, प्रवृत्ति पुरानै

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको ११ वर्ष पूरा भएको छ। २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्ष लामो राजतन्त्र सधैंका लागि बिदा ग¥यो। ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले राजतन्त्र अन्त्यसहित मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिरहँदा संविधानसभाका सदस्य मात्र होइन, आमनेपालीले खुसियाली मनाए।

टुँडिखेलमा गणतन्त्र दिवसकाे उत्सव (फाेटाे फिचर)

आज गणतन्त्र दिवसकाे अवसरमा काठमाडाैंकाे टुँडिखेलमा कार्यक्रम गरिएकाे थियाे। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतकाे उपस्थिति रहेकाे थियाे।

गणतन्त्रको गन्तव्य

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको पहिलो दशक पूरा भएको छ। एक दशकको गणतन्त्र अभ्यास अपेक्षाकृत उत्साहप्रद् भने हुन सकेको छैन। गणतान्त्रिक मुलुकका नागरिकले राजतन्त्रात्मक मुलुकमा भन्दा उम्दा स्वतन्त्रता उपभोग गर्न पाउँछन् भन्ने आमविश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्