२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विवाहोत्सवमा ‘सम्धी मिलन’

विवाह पञ्चमी महोत्सवको तिलकोत्सव कार्यक्रममा सहभागी भएकाहरूको नाक र मुख मास्कले छोपिएको थियो। अरू दिनको तुलनामा सोमबार मास्क लगाउनेहरूको संख्या बढी थियो। कारण जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा सहभागी हुन आउनेहरूलाई मास्क अनिवार्य गरेको छ।

जनकपुरधाममा राम–जानकी विवाह पञ्चमीको रौनक

दोस्रो दिन फूलबारी लीला मनाइन्छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलोपटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। मौलिक मैथिली लोकगीत गाएर राम–सीताको प्रतीक मानिएका दुई बालबालिकालाई शृंगार गरी फूलबारीमा घुमाइन्छ।

डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान

दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ। उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो।

विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा मनाउने तयारी

मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा भव्यताका साथ मनाउने गरिन्छ। त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ।

बालविवाह गर्ने जोडी पक्राउ

दैलेखमा बालविवाह गरेको आरोपमा एक जोडी पक्राउ गरेको छ। पक्राउ पर्नेमा चामुण्डाविन्द्रसैनी नगरपालिका २ बस्ने भक्तिराम कंडेल र एक बालिका रहेकी छिन्।

जातीय विभेदविरुद्ध व्यवहार बदलौँ

जति निन्दा र भर्त्सना गरे पनि कमै हुने यस्ता छुवाछूतजन्य अमानवीय व्यवहारका साक्षी हामी गैरदलितलाई दलितका दलनले किन छुँदैन?

हरिबोधिनी एकादशीः तुलसी दामोदरको विवाह गरी मनाइँदै

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।

म्याग्दीमा सामूहिक बलात्कारका तीन आरोपित पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बालविवाहलाई धर्मले प्रेरित गर्दैनः धर्म गुरुहरु

बालविवाहलाई कुनैपनि धर्मले प्रोत्साहन नगर्ने सबै धर्मका गुरुहरुले बताएका छन्। हिन्दू धर्मावलम्बीका गुरुको रुपमा परिचित हर्ष थापाले बालविवाह लगायत समाजमा रहेका हानिकारक अभ्यासलाई हिन्दू धर्मले साथ नदिने बताए।

बालविवाह घटाउन अभिभावकले आफ्नो अनुभव सुनाए

पहिला मागेर हुने बालविवाह अहिले आफै गर्ने प्रचलन बढेको छ। कलिलो उमेरमै विवाह गर्ने कारण पारिवारिक संंस्कारले पनि प्रभाव पार्ने जानकी पुन मगरको अनुभव छ।

कट्रिना कैफ र विक्की कौशलले विवाह गर्दै

कट्रिना र विक्कीको विवाह नोभेम्बर या डिसेम्बरमा हुने भएको छ। विक्की र कट्रिना धेरैजसो सँगै देखिन्छन्। हालै यी दुईलाई विक्की कौशलको फिल्म सरदार उधमको स्क्रिनिङमा देखिएको थियो।

मनोज गजुरेलले गरे दोस्रो विवाह

हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार डोलेश्वर मन्दिरमा पुगेर विवाह गरेका हुन्।

बालविवाह रोक्न रणनीति कार्ययोजना बनाउँदै कपिलवस्तु नगरपालिका

युएनएफपीएका जिल्ला संयोजक चित्र महतोले कपिलवस्तुमा अझै पनि ६१ दशमलव ५ प्रतिशत बालविवाह रहेको तथ्यांक प्रस्तुत गरेका थिए। त्यसमध्ये १८ प्रतिशत बालक र ८२ प्रतिशत बालिका छन्।

जाग्दै किशोरी, भाग्दै विकृति

पहिले गोठको एक कुनामा बसेर गाइवस्तुसंग रात बिताउन बाध्य महिला अहिले घरको एक कुनामा सुरक्षित बस्न थालेका छन्। पहिले पेटमै हुँदा छोरी दिने चलन हटेको छ। बाल शोषणका क्रियाकलापमा कमी आएको छ। साजनाले भनिन्,‘अब समाजमा सचेतना पुगिसकेको छ। कानुनका कुरामा कडाइ गर्न जरुरी छ। अहिले सम्म जनचेतना भयो। अब कानुनी प्रक्रिया पनि निकै कडाका साथ अघि बढाउनुपर्छ। यी सबै खाले विकृति पूर्ण रुपमा अन्त्य हुनेछन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्