२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बालविवाह गर्ने जोडी पक्राउ

दैलेखमा बालविवाह गरेको आरोपमा एक जोडी पक्राउ गरेको छ। पक्राउ पर्नेमा चामुण्डाविन्द्रसैनी नगरपालिका २ बस्ने भक्तिराम कंडेल र एक बालिका रहेकी छिन्। 

मंसिर ३ गते बालिकालाई ललाईफकाई प्रलोभन देखाएर बालविवाह गरेको सुचना पाएपछि दैलेख प्रहरीले पक्राउ गरेको हो। दैलेख प्रहरीले पक्राउ परेका दुई जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ। 

म्याद थप गरि अनुसन्धान भईरहेको दैलेख प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए।

प्रकाशित: ६ मंसिर २०७८ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App