७ पुस २०८२ सोमबार
image/svg+xml

‘कोसी साहित्य-कला परिषद् नेपाल’ले गर्‍याे ‘किसानसँग सिर्जना संवाद’

‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले ‘किसानसँग सिर्जना संवाद’ गरेकाे छ।

चार दिने भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री भट्टराई

भ्रमणका क्रममा उनले भारतका बौद्धिक व्यक्तित्व, कूटनीतिज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने सचिवालयले जनाएको छ।

अनियमित मौसमको असर : धान उत्पादन घट्यो

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो।

विद्यालय बेथिति अन्त्य गर्न अभिभावक नै आन्दोलनमा उत्रनुपर्छः शिक्षामन्त्री पुन

उनले मन्त्रालयले दिने निर्देशनले स्थानीय तहका विद्यालयहरूमा सुधार नआउने भन्दै अभिभावकहरूले नै तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन्।

वैश्विक अर्थतन्त्रका पाँच संरचनात्मक प्रवृत्ति

संयुक्त राज्य अमेरिकामा जोखिम लिने चाहनाको तीव्र वृद्धि हो, जसले सट्टाबाजीपूर्ण लगानीको नयाँ लहर जन्माएको छ।

झापा-३ बाट अध्यक्ष लिङ्देनको उम्मेदवारी सिफारिस

पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

रेडियम खोजको १२७ वर्ष : क्यान्सर उपचारमा क्रान्ति ल्याउने वैज्ञानिक जोडीको बलिदान

मेरी क्युरी र पियरे क्युरीले युरेनियमको कच्चा खनिज पिचब्लेन्डमा अध्ययन गर्दा युरेनियमभन्दा कैयौँ गुणा बढी रेडियोधर्मी फेला पारेका थिए।

फागुन २१ निर्वाचनमा इभोटिङ प्रयोग गर्न सरकार तयार, सञ्चारमन्त्री भन्छन्: राष्ट्रिय सहमति चाहिन्छ

डिजिटल रुपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले उल्लेख गरेका छन्।

भरुवा बन्दुक पड्‌किँदा २५ वर्षीय युवकको मृत्यु, भतिज प्रहरी नियन्त्रणमा

प्रहरीले फुर्वा रेञ्जीसँगै गएका भतिज सोनाम शेर्पाको प्रारम्भिक जानकारीका आधारमा उक्त तथ्य भेटिएको बताएको छ।

सय दिनमै फेरिएको स्वर

नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट केपी शर्मा ओली निर्वाचित भइसकेपछि मुलुकको राजनीतिको नयाँ बाटोबारे चर्चा सुरु भएको छ।

भारतमा नेपाली खेलाडी वैभवीको उत्कृष्ट प्रदर्शन : तीन स्वर्ण पदक जितिन्

भारतको पश्चिम बंगाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन्।

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

नेप्लिज तेक्वान्दो एकेडेमी १५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) मा टिम च्याम्पियन भएको छ।

किसानका व्यथा : बजारमा १२० पर्ने सुन्तला गाउँमा ४० मा बेच्न बाध्य

किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउँछन्।

नयाँ शक्तिहरू भुइँफुट्टा: दाहाल

काठमाडौंमा आयोजित सभामा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई कुनै पनि बहानामा निर्वाचन मिति नसार्न र सारिए पार्टी चुप लागेर नबस्ने चेतावनी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्