फागुन २१ निर्वाचनमा इभोटिङ प्रयोग गर्न सरकार तयार, सञ्चारमन्त्री भन्छन्: राष्ट्रिय सहमति चाहिन्छ
डिजिटल रुपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले उल्लेख गरेका छन्।
डिजिटल रुपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले उल्लेख गरेका छन्।
दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने भएको छ।
प्रहरीले फुर्वा रेञ्जीसँगै गएका भतिज सोनाम शेर्पाको प्रारम्भिक जानकारीका आधारमा उक्त तथ्य भेटिएको बताएको छ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट केपी शर्मा ओली निर्वाचित भइसकेपछि मुलुकको राजनीतिको नयाँ बाटोबारे चर्चा सुरु भएको छ।
भारतको पश्चिम बंगाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोट्र्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन्।
नेप्लिज तेक्वान्दो एकेडेमी १५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) मा टिम च्याम्पियन भएको छ।
किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउँछन्।
काठमाडौंमा आयोजित सभामा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई कुनै पनि बहानामा निर्वाचन मिति नसार्न र सारिए पार्टी चुप लागेर नबस्ने चेतावनी दिए।
संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ।
जापानमा आणविक हतियार प्राप्त गर्ने विषयमा भएको छलफलको रुसले विरोध गरेको उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले बताएका छन्।
जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा खपत हुन नसकेकाले बिग्रिन नदिनका लागि चुक बनाएको वालिङ–१४ स्थित न्यौपाने नर्सरी कृषि तथा पशुपालन फार्मका सञ्चालक प्रकाश न्यौपानेले बताए।
सात वर्षअघिबाट १० रोपनीमा किबीखेती गर्दै आएका तामाङले उद्योग स्थापनापछि धाएर बजारसम्म लैजानुपर्ने र बजार खोज्नुपर्ने समस्याबाट राहत मिलेको जानकारी दिए।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लिएको ऋणको साँवाब्याजको किस्ता तिर्न सकेको छैन।
समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो।
अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ।