८ मंसिर २०८१ शनिबार
image/svg+xml

यो पनि

ठूला राजनीतिक दलका नेताहरुले बैंकको ऋण तिर्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको आन्दोलनमा व्यङ्ग्य गरिएको छ।

यो पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गणतन्त्र विरोधी अभियानप्रति व्यङ्ग्य गरिएको छ।

यो पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा सरकारले ल्याउन लागेको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकमाथि व्यङ्ग्य गरिएको छ।

आजको कार्टुन

आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा ललितानिवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिल कार्यलयले दर्ता गरेको मुद्धाको सम्बन्धमा व्यंग्य गरिएको छ।

यो पनि

आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा सुन प्रकरणमा मालिकलाइ उन्मुक्ति दिएर भरियामात्र समातिएको प्रति व्यङ्ग्य गरिएको छ।

याे पनि

नागरिक दैनिकमा आज प्रकाशित कार्टुनमा सरकारले भारतबाट आयात हुने आलु-प्याजमा भ्याट लगाएपछि त्यसमाथी व्यङ्ग्य गरिएको छ।

यो पनि

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुनमा भर्खरै भारत भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गरिएको छ।

आजकाे कार्टुन

आजको कार्टुनमा हिजो सोमबार प्रतिनिधि सभा को बैठकमा सांसद् अमरेश कुमार सिंहले कपडा फुकालेको प्रसंगमाथी व्यङग्य गरिएको छ।

यो पनि

कार्टुनमा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि व्यङ्ग्य गरिएको छ। शाहले शनिबार प्रजातन्त्रको दिवसको पूर्वसन्ध्यामा शुभकामना दिँदै दलहरूको निरन्तर अधोगति प्रति अब मौन रहन नसक्ने बताएका थिए।

यो पनि

मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्