१० मंसिर २०८१ सोमबार
image/svg+xml

अन्नपूर्ण बेसक्याम्पः आन्तरिक पर्यटकको रोजाईमा पर्ने लोकप्रिय गन्तव्य

दसैँको घटस्थापनादेखि यता म्याग्दीका साथै नेपालका विभिन्न क्षेत्रबाट अन्नपूर्ण बेसक्याम्प जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ।

मर्दी हिमाल पदयात्रा गर्ने पर्यटकसँग अब शुल्क लिइने

गाउँपालिकाले यसै सातादेखि आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्रा शुल्क लिने निर्णय गरेको छ। गाउँपालिकाले शुल्क उठाउने बारे सूचना नै जारी गरेको छ।

आज उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आम्दानीको स्रोत गुमाउँदै हिमाली क्षेत्रका सामुदायिक वन

तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रबन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन्।

हिमाल आरोहण अनुमतिबाट साढे पाँच करोड दस्तुर संकलन

पर्यटन विभागको तथ्याङ्क अनुसार ४२ वटा हिमालबाट सरकारले पाँच करोड ७७ लाख रूपैयाँ हिमाल आरोहण अनुमतिबापत संकलन गरेको हो।

पोखरामा हिमाली च्यांग्राको मेला (तस्बिर सहित)

दसैं नजिकिएसँगै पोखरामा हिमाली च्यांग्रा पनि भित्रिएका छन्। पोखराको हेम्जा, याम्दी, सिमपानी लगायतका क्षेत्रमा अहिले च्यांग्राको मेला नै लागेको छ। मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभई आसपासका विभिन्न जिल्लासम्म पु¥याइन्छ। पोखराभित्र र आसपासका क्षेत्रका उपभोक्ता पनि यो बेला च्यांग्रा किन्न हेम्जा क्षेत्रमा पुगेका छन।

आज पहाडी तथा उच्च हिमाली भू–भागमा हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको बताएको छ।

मुस्ताङबाट आठ हजार च्यांग्रा पोखरा ल्याइँदै

डोल्पा र चीनको स्वशासितक्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्।

हिमालयन बैंकद्वारा प्रहरी परिसरलाई सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई दुई लाख ६७ हजार पाँच सय रूपैयाँ बराबरको ‘इन्स्टा ३६० चेस्ट स्ट्राप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामेरा हस्तान्तरण गरेको छ।

जो हिमालबाट फर्केनन्

हिमाल चढेर बनाएका कीर्तिमान तथा आरोहणका सफलतालाई पनि कहिलेकाहीँ हिमालमै बिलाएका आरोहीहरूका घटनाले छायामा पार्ने गरेका छन् ।

सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति

नेपाल वेयरहाउजिङ कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी वाणिज्य बैंकमार्फत

हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्