११ मंसिर २०८१ मंगलबार
image/svg+xml

ज्यान हत्केलामा राखेर हिमालपारीको यात्रा

माथी हेर्दा आकाशै छोए झैं लाग्ने अग्लो चट्टाने पहरा, तलहेर्दा आङ्गै सिरिङ्ग हुने छङ्गाछुर भीर अनि मसिनो धागो जस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी। मस्र्याङ्दी नदीको किनारै किनार बेसीसहरदेखि हिमालपारीको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौं यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन्।

एकैपटक सवा सय पाइलट लिँदै हिमालय

नेपाल–चीन संयुक्त लगानीमा स्थापित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एकैपटक १ सय ३० जना नयाँ पाइलट भर्ना गर्ने घोषणा गरेको छ ।

मुगुका उच्च हिमाली भेगमा हिमपात

मंगलबार बिहानै देखि जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।  विहानै देखि हिमपात सुरु भए पछि वातावरण निकै चिसो बन्दा जन जिवन कष्टकर बनेको छ । हिउँदमा जति बढी हिमपात हुन्छ त्यति नै हिउँदेबाली उत्पादनमा वृद्धि हुने हुँदा कृषकहरू भने उत्साहित बनेका छन् । जिल्लाका पुर्वी करान क्षेत्रको मुगुम कार्मारोङ गाउँपालिकाका मुगु, डोल्फु, चिताई, किम्री, सेरोग, दाउरा लगायतका सबै बस्तीहरूमा बिहानै देखि हिमपात भइरहेको छ।

हिमाली जिल्ला डोल्पाको ३१ मतदान केन्द्रमा अझै मतदान सुरु भएन

पहिलो चरणको निर्वाचनअन्तर्गत हिमाली जिल्ला डोल्पाका ३५ मतदान केन्द्रमा मतदान सुरु भएको छ भने ३१ मतदान केन्द्रहरुमा अझै मतदान सुरु हुन सकेको छैन ।

हिमालयन शेर्पा फाइनलमा

त्रिदेव गुरुङले ५६औं मिनेटमा गरेको गोलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै यती हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरि गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ ।

आनी र सान्तनुको ‘संग्स् अफ द हिमालयज्’ काठमाडौंमा

बलिउड संगीतकार सान्तनु मोइत्रा र गायिका आनी छोइङ र्डाेल्माको सांगीतिक कार्यक्रम ‘संग्स् अफ द हिमालयज्’ राजधानीमा आयोजना हुँदैछ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा ‘संग्स् अफ द हिमालयज्’को तयारी जानकारी आयोजकले जानकारी गरायो ।

हिमाल हेर्न ढाँडागाउँ (फोटो फिचर)

काठमाडौंको कोलाहल र प्रदूषण छाडेर यहाँ  आइपुग्दा मन चङ्गा भएको महसूस हुन्छ । यहाँबाट देखिने सगरमाथा, अन्नपूर्ण, गणेश लगायत अन्य हिमश्रृंखला को मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ। अझ चिसो हावाको स्पर्शले सम्पूर्ण थकान मेटएर मनमा नयाँ जोश र उमंग भरिदिन्छ। बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रंग फेर्छ। यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ।

मुस्ताङमा हिमाली युद्धकला सिक्दै अमेरिकी सेना

मुस्तागंको जोमसोममा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त हिमाली युद्धकला तालिम शुरु भएको छ । तालिममा सेनाको महावीर रेञ्जर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशल ट्याक्टिस स्क्वायड र स्पेशल अप्रेशन गु्रप सहभागी छन् ।

हिमाली क्षेत्रमा २६ जनालाई मलेरियाको संक्रमण

मुगुको रिंघामा एउटै गाउँमा २६ जना मलेरियाका बिरामी भेटिएका छन् । गाउँमा रहेका ६९ जनामा गरिएको परिक्षणमा २६ जनामा मलेरियाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।बिरामी मध्ये २१ जना महिला र ५ जना पुरुष रहेका छन् ।

आयोगले हिमाली र पहाडी जनतालाई अन्याय गर्‍यो : उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका छन्।

अष्ट्रियामा  ५  हिमाल आरोहीको मृत्यु

हिमाल आरोहणका क्रममा अष्ट्रियामा एकै टोलीका ५ जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । साल्सवर्गको जेल एम् सीमा हिमाल चढ्ने क्रममा दुर्घटना भएको हो ।

अन्तिम आठमा जावलाखेल र हिमालय शेर्पा

जावलाखेल र हिमालय शेर्पा क्लब ललित स्मृति यु–१८ प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउने अन्तिम दुई टोली भएका छन्। समूह चरणको अन्तिम खेलमा शेर्पाले एनआरटीलाई ६–४ ले हराउँदै समूह 'सी' को उपविजेताको रूपमा क्वार्टरफाइलनमा पुगेको हो।

हिमालयन ट्राभल मार्टको सम्पूर्ण तयारी पूरा

ट्राभल मार्टमा बेलायत, अमेरिका, भारत, दक्षिण अमेरीका, चीन, सिंगापुर, श्रीलंका, कोरियालगायत देशबाट १०६ ब्लगर, ७० जना क्रेता, ४५ जना बिक्रेता र प्रसिद्ध वक्ता सहभागी हुने

फास्ट ट्रयाकको शिलन्यास गर्दै प्रधानमन्त्रीले भने: हिमाल,पहाड र तराई जोड्दै छौं

प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान सरकारले देशलाई जोडने कामलाई प्राथमिकतामा राखेर त्यसको कार्यान्वयनमा लागेको बताएका छन।

हिमाली गाउँ रोल्वालिङमा मोबाईल सेवा

गौरीशंकर सहित दर्जन बढी हिमालहरुको काखमा रहेको दोलखाको रोल्वालिङ उपत्यका स्थित हिमाली गाउँ वेदिङमा मोबाईल सेवा सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्