२८ पुस २०८१ आइतबार
image/svg+xml

सदियौँ देखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ :अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन्।

महासचिव पोखरेलद्वारा सङ्ग्रहालय अवलोकन

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ।

जातिवादविरुद्ध पुरस्कार थापिरहँदा...

जातीय विभेदविरुद्धको अभियान होस् या भूमिहीनलाई सशक्त तुल्याउने, सबै समस्या समाधानमा राजनीति नै मियो रहेछ भन्ने बुझाइ भयो। म राजनीतिमा आकर्षित हुनुको कारण पनि यही थियो।

अध्यक्ष ओलीको निर्देशन विपरित निर्वाचनबाटै चुनीयो लुम्बिनीको नेतृत्व

सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको कडा निर्देशनका बाबजुद नेकपा एमालेको लुम्बिनी प्रदेश नेतृत्व निर्वाचनबाटै चुनीएको छ।

एमाले लुम्बिनी अधिवेशनः अध्यक्षमा कँडेल विजयी

नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन्। मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका प्रत्याशी प्यूठानका हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्।

लुम्बिनीमा एमालेको नेतृत्व छान्न मतगणना जारी

नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ।

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी

एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। विहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म चल्नेछ।

सरकारले नेपालको चुच्चे नक्शाबारे चीनलाई तत्काल कुटनीतिक नोट पठाउनुपर्छः एमाले

नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन्।

एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि आज निर्वाचन हुने

सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि सहमति हुन नसकेपछि अध्यक्षका लागि आज निर्वाचन हुन लागेको हो।

महासचिव पोखरेलकाे नेतृत्वमा एमाले उच्चस्तरीय टोली चीन प्रस्थान

नेकपा (एमाले) का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन्। महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

युवाले राजनीतिमा हस्तक्षेप गर्नुपर्छ: नेता बर्तौला

नेकपा एमालेका सचेतक महेश बर्तौलाले युवाले राजनीतिमा हस्तक्षेप गर्नु जरुरी रहेको औंल्याएका छन्।

मंसिर तेस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय

बुधवारको बैठकले थपिएका दुई केन्द्रीय सदस्य केदार न्यौपाने र छक्कबहादुर लामाको कार्यविभाजन पनि गरेको छ।

एमसीसी बारेको व्याख्यात्मक घोषणा झुठको खेस्रो: एमाले अध्यक्ष ओली

नेपालको संसदले पास गरिसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताउँदै ओलीले एमसीसीको सम्झौता बाहिर गरिएका घोषणा र व्यख्यात्मक टिप्पणीहरूको अर्थ नभएको स्पष्ट पारे।

बिहान उड्न नसकेको बुद्धको अर्को जहाजमा एमाले नेतासहितका ६८ जना यात्रु जनकपुर पठाइए

उनका अनुसार बिहान ७ः ४५ मा काठमाडौँबाट जनकपुर आउने विमानमा सामान्य प्राविधिक त्रुटी देखिएपछि उक्त विमान काठमाडौँ नै फिर्ता पठाइएको थियो।

सिरहाको सर्रेअम्वासमा आज एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे सिरहाको धनगढीमाइ नगरपालिका–१४, सर्रेअम्वासमा बस्ने तय भएको छ। बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्