१९ आश्विन २०८१ शनिबार
image/svg+xml

महामारीमा निगमको सुरक्षित उडान

‘नेपालको भन्दा फरक कुरा के छ, भने उनीहरुले यात्रुलाई एकैपटक हुलमा लिने गरेको देखियो । हामीले ३०–३० जना गरेर जहाजभित्र लैजाने र ल्याउने गरेका छौं,’ उनले भने, ‘हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सामाविक दूरीका लागि मार्किङ गरिएको छ । स्वास्थ्य सजगता अपनाइएको छ । यसले पनि अरु देशको व्यवस्थापनको तुलनामा हामी पनि अगाडि छौं भन्ने देखिएको छ ।’

अस्पतालको कोठै असुरक्षित

अस्पताल जो धेरै समस्या बिरामी परेर जाने ठाउँ हो । अस्पताल जस्तो संवेदनशिल ठाउँमा आफू असुरक्षित हुन्छु भन्ने कसैको पनि सोच हुँदैन र सोच्दैनन् । तर, बुधबार ठीक त्यसको उल्टो घटना भयो विराटनगरस्थित कोसी अस्पतालको फिमेल मेडिकल वार्डमा ।

लकडाउनमा असुरक्षित काम गर्दै मजदुर

विश्वभरि महामारीका रूपमा देखिएको कोभिड–१९, अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ गतेदेखि बन्दबन्दी (लकडाउन) लगाएको छ । नागरिकलाई अत्यावश्यक कामबाहेक अरुबेला बाहिर ननिस्कन उर्जी जारी गरिएको छ ।

सुरक्षित भएर समाचार लेख्न महासचिव विष्टको पत्रकारलाई आग्रह

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले आफू सुरक्षित भएर मात्र समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् । देशकै सबभन्दा बढी कोरोना संक्रमित फेला परेको उदयपुरे पत्रकारहरुको पछिल्लो अवस्थाबारे जानकारी लिन मंगलबार गाईघाट आएका महासचिव विष्टले पत्रकारहरु पहिले आफू सुरक्षित भएर मात्र समाचार लेख्न आग्रह गरेका हुन् ।

होलसेल लक्षित अस्थायी बजारमा भीड

काठमाडौं महानगरपालिकाले कालीमाटी र बल्खुमा रहेको फलफूल तथा तरकारी बजारमा अत्यधिक भीड भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सञ्चालनमा ल्याएका अस्थायी बजारमा समेत भीड देखिएको छ।

असुरक्षित क्वारेन्टाइन: समूहमा बस्नुपर्ने बाध्यता, तीन जनाले ओढ्छन् एउटै सिरक

संभावित मान्छे आफूपनि सुरक्षित होस र यदी संक्रमण भएको भए अरुलाई पनि नसार्न सकोस भनेर क्वारेन्टाइनमा राख्ने गरिएपनि याहाँका क्वारेन्टाइन र क्वारेन्टाईनमा बस्नेको कथा बेग्लै छ।

करोडौंको खानेपानी आयोजना असुरक्षित

दूधकोसीबाट पानी लिफ्ट गरेर हलेसी तुवाचुङ–१ देखि ७ का कम्तीमा तीन हजार सात सय ५६ घरधुरीलाई वितरण गर्ने लक्ष्यका साथ बृहत् पम्पिङ खानेपानी आयोजनाको काम थालिएको छ।

पहिरो र खोलाबाट असुरक्षित करोडौंका खानेपानी आयोजना

बाढी र पहिरोको जोखिम देखाउँदै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको मूख्यलाईनको रुट परिवर्तनको माग गरेको छ।

'महिला अधिकारकर्मी नै असुरक्षित'

आइतीमाया तामाङ, खनीयाबास गाउँपालिकाका स्तरीय महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालकी अध्यक्ष हुन्। उनी महिलाको न्यायका लागि लड्दै आएकी छिन्।

सुत्केरीलाई सास्ती

सुरक्षित प्रसूतिका लागि ओखलढुंगा सामुदायिक अस्पतालले विगतमा कमाएको साख गुमाउँदै छ। अस्पतालमा आएका सेवाग्राहीले सेवा भन्दा बढि सास्ती भोग्न बाध्य छन्।

असुरक्षित पैदलयात्री, ठक्कर दिँदै भाग्दै सवारी

‘दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्रै सक्दैन। सडक प्रयोगकर्ताको पनि साथ र सहयोग चाहिन्छ। सबैले नियम मान्ने हो र सचेत हुने हो भने दुर्घटना कम हुन्छ।’

असुरक्षित गर्भपतन बढ्दै

सन्धिखर्कमा असुरक्षित गर्भपतन बढिरहेको छ। नेपाल सरकारको सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भए पनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिइरहेका छन्।

‘समाजमा हिंसा कायम हुँदा जनता असुरक्षित छन्'

विकासले गति लिन नसक्दा जनता अभावै अभावमा गुज्रिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्। शिक्षादिक्षा, स्वास्थ्यपोचार, स्वस्थ खानेपानी लगायतबाट उनीहरू अहिले पनि वञ्चित भएको उनको भनाइ छ।

सन्धिका अभिलेख असुरक्षितः विडारी

लिपुलेकलगायतका महत्वपूर्ण सुगौली सन्धिका अभिलेख सरकारसँग नभएको राष्ट्रियसभा सदस्य तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्