१९ आश्विन २०८१ शनिबार
image/svg+xml

(अ)सुरक्षित सडक

नेपालमा प्रत्येक दिन सातजनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गरेको छ। यस हिसाबले बर्सेनि २५ सयभन्दा बढी मानिसको मृत्यु हुन्छ। यही हिसाबले एक दशकमा २० हजारभन्दा बढी मानिसको मृत्यु हुनुलाई स्वाभाविक मान्न सकिँदैन। सडक दुर्घटनाका कारण पहिचान गर्दै यसलाई सुरक्षित तुल्याउन रणनीतिक तयारी गर्नुपर्ने अवस्था आइसकेको छ।

आँगनमै असुरक्षित सर्वसाधारण

कञ्चनपुर कृष्णपुर नगरपालिका–२ वाणीमा ३२ वर्षीय रामबहादुर रोकाय र रामबहादुर ठगुन्ना गत शुक्रबार घरनजिकै पैदल हिँडिरहेका थिए। तीव्र आएको एक गाडीले दुवैजनालाई ठक्कर दियो।

अन्यौलमा सुरक्षित मातृत्व,बजेट नआएपछि समस्या

नयाँ आर्थिक वर्षको पहिलो चौमासिक सकिन थाल्दासमेत प्रदेश सरकारले जिल्ला अस्पतालमा सुरक्षित मातृत्वको बजेट पठाएको छैन। साउन यता बजेट नै नआएपछि अस्पतालमा सुत्केरी हुन आउने आमाहरुलार्ई प्रोत्साहन भत्ता दिन स्वास्थ्यकर्मीलाई हम्मेहम्मे परिरहेको छ।

घरभित्रैकाे खाल्डोमा एकै परिवारका चारसहित पाँच जनाको शव, तीन जना सुरक्षित

डिएसपी राठौरकाअनुसार घरभित्रैको करिब छ सात फिट गहिरो खाल्डोमा उनीहरुको शव भेटिएको हो। मृतक महेन्द्रका श्रीमती र उनका दुइ छोरी भने घर बाहिर भएकोले सुरक्षित रहेको राठौरको भनाइ छ।

दसैंमा सुरक्षित यात्राकै पिरलो

निरन्तर आधा घण्टासम्म वर्षा भएमा कर्णाली सडकमा माथिबाट पहिरो आउन थालिहाल्छ। पहिरो पन्छाउनको लागि राज्यले तदारुकता देखाउदैन्,। अनि यात्रु अलपत्र पर्छन्।

खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन। तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ। घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ। यसले कारोवार र आम्दानी त राम्रै भएको छ। तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन्।

दक्षिण अफ्रिकामा हिंसा, सयौं विदेशीलाई सुरक्षित स्थलमा लगियो

विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका हुन्।

कर्णालीका सात जिल्ला खाद्य असुरक्षित

बर्सेनि खाद्यान्न संकटको सामना गर्दै आएको कर्णाली प्रदेशका सात जिल्ला खाद्य असुरक्षित देखिएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १०.२ प्रतिशत घरपरिवार उच्च खाद्य असुरक्षाको उच्च जोखिममा रहेको देखिएका हुन्।

ज्यानकै जोखिम मोलेर गर्भपतन

असुरक्षित गर्भपतन गराउदा आर्थिक हिसाबले मँहङ्गो पर्ने मात्र नभएर ज्यान कै जोखिम समेत रहने भएता पनि उनिहरु अझै सरकारी संस्थाको निशुल्क र भरपर्दो सेवा लिदैनन्।

असुरक्षित बने लोपोन्मुख हाइना

सल्यानमा पछिल्लो समय लोपोन्मुख जनावर हाइना ९हुडार० असुरक्षित बन्न थालेका छन्। बितेका तीन महीनामा घाइते अवस्थामा फेला परेका तीन हाइनामध्ये दुई उपचारका क्रममा मरेका छन्।

(अ)सुरक्षित सडक

उसो त कुनै पनि किसिमको मरण पीडादायी नै हुन्छ। तैपनि कालगतिमा हुने मृत्युलाई स्वाभाविक मानेर चित्त पनि बुझाउन सकिन्छ तर सवारी दुर्घटनामा परेर हुने अकाल मृत्यु परिवारका निम्ति ज्यादै नै दुःखदायी हुन्छ। जीवनभर मुटुको घाउ बनेर बस्छ। नागरिकको अकाल मृत्यु राष्ट्रकै निम्ति पनि क्षति हो। काम गर्ने उमेरको एउटा व्यक्तिले परिवारको पालनपोषण मात्र गर्दैन, आफ्नो मुलुकका लागि पनि योगदान गरिरहेको हुन्छ। उसले पेसा÷व्यवसाय, बौद्धिक काम गरेर वा भारी बोकेर भए पनि देशको सेवा गर्छ, कर तिर्छ।

भिडियो कन्फरेन्स कति सुरक्षित

आइटी सेक्युरिटीका क्षेत्रमा काम गरिरहेका विजय लिम्बु भिडियो कन्फरेन्समार्फत बैठक गर्दा सूचना चुहावटका हिसाबले जोखिमपूर्ण हुने बताउँछन्।

रात परेपछि सुरक्षित बासको खोजी

उनले साढे एक रोपनीमा लगाएको धान पुरिएको छ। खेतमा ढुंगामाटो र रूख गएर थुप्रिएको छ। गाउँमा चारजनाको धानखेत पहिरोले पुरेको उनले सुनाए।

एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउदैं

जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ। भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन्।

सुरक्षित अर्थतन्त्र, असुरक्षित युवा

विदेशी भूमिमै कति नेपालीको अस्तित्व मेटिएको छ। कतिको अस्मिता लुटिएको छ। त्यही अस्तित्व र अस्मिताको मूल्य चुकाएर भित्रिन्छ नेपालमा, कूल राष्ट्रिय बजेटको आधाभन्दा बढी हिस्सा रेमिट्यान्स। जसले राष्ट्रिय अर्थतन्त्रलाई अहिलेसम्म सुरक्षित बनाइराखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्