१९ आश्विन २०८१ शनिबार
image/svg+xml

शाखा सडकले कर्णाली राजमार्ग असुरक्षित

जता राजमार्गकाे सडक साँघुरा छन्, उतैबाट शाखा सडक खनिएका छन्। जसका कारण राजमार्गको कालाेपत्रे उप्किएकाे छ। सडकमा जाेखिम बढेकाे छ।

असुरक्षित भविष्य

राष्ट्र सुरक्षित रहन सकेन भने हामी सबै असुरक्षित हुन्छौँ। इतिहासमा धेरैवटा राष्ट्र ढलेका र दन्दनी जलेका छन्। देख्दादेख्दै गलेका छन्। पहिरोले बगाएको पहाडझैँ रातारात हराएका छन्। रक्सी खाएर ‘झम्झमी इस्टकोट’ गीत गाउनेहरू पहिरोमा बगेर गएका छन्, आफ्नै घरसँग। तर्क, बहस, गाँड कोराकोर, झगडा, आलोचना, सत्ताको लोभ र विदेशीका पाउ पुज्न व्यस्त राज्यसत्ता, प्रतिपक्ष र उनीहरूका सेवक–समर्थक सबैलाई ‘आफ्नो’ मात्र फिक्री छ। राष्ट्र असुरक्षित बन्दैछ भन्दा ती गद्गद् बन्छन्, किन ?

इलाका प्रहरी कार्यालय नै असुरक्षित, हुरीबतास चल्नेबित्तिकै सुरक्षाकर्मी भवन छाडेर भाग्छन्

जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौलस्थित इलाका प्रहरी कार्यालय हरकठवाका सुरक्षाकर्मी अलि ठूलो हुरीबतास चल्न थालेसँगै कार्यालयबाट भाग्ने गरेका छन्। दुईतले पक्की भवन भए पनि अत्यन्त जीर्ण र कमजोर भएको र हुरीबतास चल्दा घर हल्लिने गरेकाले उनीहरू भाग्ने गरेका हुन्।

फेसएपबाट प्रयोगकर्ता कत्तिको सुरक्षित?

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप ‘फेसएप’बारे अहिले सबैतिर चर्चा भइरहेको छ। उक्त एप प्रयोग गरेर प्राप्त परिणाम हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका छन्।

शहरी विकास मन्त्रालयको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम शुभारम्भ

सहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम नेपालगन्जबाट शुभारम्भ गरेको छ। शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आइतबार नेपालगन्जमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन्।

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५ कार्यान्वयनको अवस्थामा आइसकेको छ। तर, कानुनको जानकारी नहुँदा महिला असुरक्षितरूपमा गर्भपतन गर्न बाध्य छन्।

खोटाङमा अझै असुरक्षित गर्भपतन गराउँछन् महिला

समुदायस्तरमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीले जिल्ला अस्पतालसहित स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउने व्यवस्था भएपनि कतिपय महिलाले सूचीकृत नै नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने गरेको बताएका छन्।

आशा सुरक्षित घरको

सुरक्षित घर बनाउन पाइन्छ कि भन्ने आशासहित गुनासो बोकेर मेलम्ची नपा–९ ज्यामिरेका चक्रबहादुर भुजेल मेलम्ची बजार ओर्लिए।पुनर्निर्माण प्राधिकरणका प्रमुखसामु सोधे–‘छिमेकीको घर बन्यो मेरो कहिले बन्छ ?’ यस्तो प्रश्नउनमा मात्र सीमित छैन। उनी जस्तै सिन्धुपाल्चोकका कैयौँ सुकुमबासी र बिस्थापितले प्रमुखसामु ताली बजाएर भुजेलको प्रश्नप्रति ऐक्यबद्धता जनाए।हो पनि, सिन्धुपाल्चोकबाट मात्रै २ सय ३३ सुकुमबासी परिवारले सुरक्षित घर बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निवेदन पेश गरे पनि घरचाहिँ बन्न सकेको छैन।

असुरक्षित गर्भपतन

सुरक्षित गर्भपतनसम्बन्धी सेवा व्यवस्थाका विषयमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख गरिएको छ।

कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा त पार्किङ छैन ?

चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाइँको मोटरसाइकल भेटिने सम्भावना कम छ। काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा परिवर्तन गर्ने चोरहरु सक्रिय छन्।

कोही नेपाली हताहत भएका छैनन्

आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोहि नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्।

सवाल सुरक्षित घरबासको

नेपालमा लामो समयदेखि चल्दै आएको सामन्ती राजतन्त्र फालियो। लोकतान्त्रिकगणतन्त्र आयो। यसो हुनुमा हजारौँ नेपालीको योगदान छ। शासन गर्नेहरूले आफूभन्दा कमजोर र विशेषगरी गरिब, दलित, महिला, पछाडि पारिएका वर्गमाथि अत्याचार लादे। देशभित्रै जाति, भाषा, धर्म, भूगोललगायतको विविधताका आधारमा असमानता सिर्जना गरे।

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका राजमार्ग असुरक्षित बन्दै

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका ग्रामीण क्षेत्रका सडकमा चोरीका मोटसाइकल जताततै गुड्न थालेका छन्। दुई नगर र सात गाउँपालिका रहेको सिन्धुलीका अधिकांश स्थान सडक सञ्जालले जोडिएको छ। निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा तथा मध्यपहाडी लोकमार्ग भएर चल्ने धेरैजसो मोटसाइकल बिना लाइसेन्स र ब्लुबुकका हुने गरेको पाइएको छ।

असुरक्षित स्कुल बस

चार वर्षीय अमन अर्याल द फ्युचर मन्टेश्वरीका विद्यार्थी थिए। धादिङ बैरेनीका अर्याल भरतपुर महानगरपालिका– १५, रामबागस्थित मामाघर बसेर उक्त मन्टेश्वरी स्कुलमा पढ्थे। स्कुल आउन जान उनी स्कुलकै बस चढ्थे। गत पुस ११ गते उनलाई आफूले पढ्ने स्कुलका विद्यार्थी बोक्ने ना१क ६८४३ नम्बरको बसले ठक्कर दियो। बसबाट ओर्लेर घर जानेक्रममा बाटो काट्न लाग्दा उनलाई बसले ठक्कर दियो। ठक्करबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भयो।

सडकमै चालकको स्वास्थ्य परीक्षण

बसमा यात्रु बोकेर भैरहवाबाट काठमाडौं जाँदै गरेका चालक लोकबहादुर पाण्डेलाई धादिङको फुर्खेखोलामा अचानक ट्राफिक प्रहरीले रोके। उनी झस्किए र बसबाट बाहिर निक्लिए। ट्राफिक प्रहरीले उनलाई नजिकै रहेको स्वास्थ्य शिविरमा लगे र स्वास्थ्य परीक्षण गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्