१९ आश्विन २०८१ शनिबार
image/svg+xml

आफन्तबाटै असुरक्षित छन् महिला

केही महिनाअघि खोटाङकी भानुमती राई (परिवर्तित नाम) जेठाजुबाटै बलात्कृत भइन्। तर घटना गुपचुप राखिएन। पीडितले प्रहरीमा उजुरी दिएपछि बलात्कारी जेठाजु कारबाहीमा परे। यस्तै जिल्लाकै दक्षिणी क्षेत्रकी एक महिलाले सँगै बजार गएका आफन्त पुरुषले बाटोमा यौन दुर्व्यवहार गर्लान् भन्ने कल्पनासमेत गरेकी थिइनन्। तर घर फर्कने क्रममा जंगलमा बलात्कारमा परिन्। हाल ती पुरुष जेलमा सजाय भोगिरहेका छन्।

सुरक्षित मातृत्वको लागि न्यानो झोला

जुम्लाको चन्दननाथ नगरपालिकाले सुरक्षित मातृत्वको लागि न्यानो झोला उपलव्ध गराएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई मजबुद बनाउन न्यानो झोला र ब्ल्याङ्केट उपलव्ध गराइएको हो।

घर बनाउने जग्गा खोज्दै बित्यो तीन वर्ष

रसुवाका १ हजार १५ परिवार बसिरहेका बस्तीहरू सुरक्षित छैनन्। भूकम्पका कारण जमिन चिरिएर तथा पहिरो गएर ती बस्तीहरू असुरक्षित बनेका हुन्।

असुरक्षित गर्भपतन गराउने बढ्दै

पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन। पछिल्लो तथ्याङ्कअनुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्। वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युट र कृपा नामक संस्थाले जनाएका छन्।

‘सुरक्षा घर’ आफै असुरक्षामा

अन्यायमा परेका महिला तथा बालिकालाई राख्न ओखलढुंगामा ‘सेफ हाउस’ (सुरक्षित घर) स्थापना गरिएको छ । न्याय खोज्दै सदरमुकाम आउने बेसहारा महिला तथा बालबालिकालाई यसमा राख्ने गरिन्छ । उनीहरूलाई खाना र आवासको व्यवस्था गरिएको छ।

म राज्यबाटै असुरक्षित छु : लेनीन विष्ट

तत्कालिन माओवादी विद्रोहमा वाल सैनिकको रुपमा कार्यरत लेनीन विष्टले आफु राज्यबाटै असुरक्षित रहेको बताएका छन्।

एक हजार घरधुरी असुरक्षित

रसुवा - गत वर्ष जिल्लाको नौकुण्ड गाउँपालिका–२, युब्रास्थित बस्ती पहिरोले जोखिममा परे पनि स्थानीय गाउँ छाड्न तयार भएनन्।

३० हजार हस्तलिखित ग्रन्थ सुरक्षित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखलाई अध्ययन अवलोकनको थलोका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन्।

सरकार हामीलाई सुरक्षित ठाउँमा सार

‘बचाऊ बचाऊ!’ दिलबहादुर गुरुङको कानमा आवाज ठोक्किन आइपुग्यो। तर मुसलधारे वर्षा भइरहेका कारण उनले त्यो आवाजलाई स्पष्टसँग सुन्न सकेनन्।

कम्युनिस्ट शासनमा लोकतन्त्र सुरक्षित हुँदैन् : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासनमा लोकतन्त्र कहिल्यै सुरक्षित हुन नसक्ने बताएका छन्। नेपाली काँग्रेसको जिल्ला सभापतिको राष्ट्रिय भेलाको हेटौंडामा उद्घाटनपछि उनले मुलुकमा कम्युनिस्ट शासनका कारण थप संकटमा परेको दाबी गरे।

अपार्टमेन्ट र हाउजिङ सुरक्षित पुष्टि भएको छ

खर्बौं रुपैयाँ लगानी भएको अपार्टमेन्ट तथा हाउजिङ व्यवसायलाई तीन वर्षअघिको भूकम्पले ठूलो चोट पुर्यायो । त्यो चोटले बनाएको घाउ अहिलेसम्म निको हुन सकेको छैन ।

‘नेपालमा लगानीका लागि सुरक्षित वातावरण’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएको बताएका छन्।

नेपाल सुरक्षित रहेको भन्दै साइकलमार्फत् २० देशकाे भ्रमण

भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् ।

पत्रकार कति सुरक्षित?

हरेक वर्ष अंग्रेजी महिनाको मे ३ मा संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ। युनेस्कोको आह्वानमा वर्षेनी मनाइने यो दिवसमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे बहससमेत हुन्छ।

महिलाका लागि ट्विटर कति सुरक्षित?

एमनेस्टी इन्टरनेसनलले हालसालै प्रकाशित गरेको अनलाइनमा महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी एक प्रतिवेदनका अनुसार ट्विटर महिलाहरूका लागि असुरक्षित र महिला अधिकार हननको प्रमुख केन्द्र बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्