१९ आश्विन २०८१ शनिबार
image/svg+xml

ग्रामीण बस्तीमा प्रभावकारी बन्दै सुरक्षित गर्भपतन

केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन्।

पूर्वी गुटावासी सुरक्षित स्थलतर्फ भाग्दै

विद्रोही नियन्त्रित सिरियाको पूर्वी गुटा क्षेत्रमा सरकारी सेना अगाडि बढ्न थालेपछि स्थानीयवासी सुरक्षित स्थान खोज्दै भागिरहेको विवरण सार्वजनिक भएका छन्।

सुरक्षित बनाउन पुटिनको निर्देशन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई वर्षअघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा आफ्नो देशका समर्थकले हूलदंगा गरेको विषय स्मरण गर्दै विश्वकपको सुरक्षित आयोजना देशको छविका लागि अत्यावश्यक भएको बताएका छन् ।

सुरक्षित गर्भपतन सेवामा अवरोध

नेपाल सरकारसंग साझेदारका रुपमा सहयोग गर्ने भन्दै काम गरिरहेको एउटा गैरसरकारी संस्था (आइएनजीओ)ले सरकारले कानून तह संचालन गरिरहेको सुरक्षित गर्भपतन सेवा प्रबाहमा अबरोध पु¥याउन थालेको छ।

चक्रपथमा पैदलयात्रु असुरक्षित भएको आरोप

निर्माणाधीन कलंकी–कोटेश्वर चक्रपथ सडकमा पैदलयात्रु असुरक्षित भएको सडक सुरक्षा अभियन्ताले बताएका छन्।

सुरक्षित यात्रा कसरी गर्ने? | सुरक्षा टिप्स

दिन प्रति दिन बढिरहेको दुर्घटनाको न्यूनीकरण गर्न र सडकमा सुरक्षित यात्रा गर्नका लागि तपाईले के के गर्नु आवश्यक छ भन्ने कुराको बिस्तृत जानकारी

सुरक्षित क्याट्रिना

बलिउड अभिनेत्री क्याट्रिना कैफ अभिनित फिल्म पछिल्लो समयमा लगातार असफल भइरहँदा सन् २०१७ को अन्त्यमा रिलिज फिल्म ‘टाइगर जिन्दा हे’ले उनलाई सफलताको स्वाद चखायो । यो फिल्मले बक्स अफिसमा ३ सय करोडको उकालो व्यापार गरिरहँदा नायिका क्याट्रिना बलिउडमा आफूलाई सुरक्षित स्थानमा रहेका अनुभव गर्न थालेकी छन् ।

असुरक्षित खाद्यान्न

विश्वविद्यालय क्याम्पसको क्यान्टिनमा टेबल सफा गर्न फेनोल भन्ने घातक रसायन प्रयोग हुने जानकारी हालै एक प्राध्यापकले यस पंङ्तिकारलाइ दिएका छन् । देशको सबैभन्दा उच्च प्राज्ञिक थलोमा समेत यसरी खुलमखुला भोजनालयमा विषादीको प्रयोग हुन्छ भने अन्यत्रको के कुरा गर्नु ? बजारभरि देखिने रंगीचंगी मिठाइमा मानव स्वास्थ्यका लागि हानिकारक अखाद्य रसायन (डाइ)को अत्याधिक प्रयोग गरिएको जगजाहेरै छ । यस्ता अखाद्य रसायन क्यान्सरलगायत विभिन्न रोगको कारक बनिरहे पनि सरकारी निकायले यसमाथि कडा नियन्त्रण गर्न सकेको छैन ।

‘जेब्रा क्रसिङ’मै असुरक्षित पैदल यात्रु (भिडियो)

खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। पैदल यात्रु गन्तव्यसम्म पुग्ने हुन् कि अस्पताल सधैँ जोखिम हुनेगर्छ। जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो।

सुरक्षित वैदेशिक रोजगारी भाषणमै सीमित

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सोमबार राजधानी काठमाडौं लगायत देशभर विभिन्न कार्यक्रम आयोजना गरिए । काठमाडौंमा मात्र सार्वजनिक रूपमा आधा दर्जन बढी सरकारी, गैरसरकारी निकायले कार्यक्रम गरे ।

प्रत्यक्षतर्फ उम्मेदवार छान्दै कांग्रेस, प्रभावशाली नेताहरूको टिकट सुरक्षित

नेपाली कांग्रेसले मंसिरमा हुने संघीय प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छनोट सुरु गरेको छ।

सुरक्षित गर्भपतन : अबको बाटो

२०५९ असोज १० गते भएको मुलुकी ऐनको ११ औँ संशोधनले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । यही दिनको सम्झनामा र विश्वमा मनाइने सुरक्षित गर्भपतन दिवसको सन्दर्भ पारेर नेपालमा पनि गत तीन वर्षदेखि हरेक असोज १० गते परिवार स्वास्थ्य महाशाखाले सुरक्षित गर्भपतनका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसकोे आयोजना गर्दै आइरहेको छ ।

असुरक्षित गर्भपतन नगरौं

अनिच्छित गर्भलाई सुरक्षित रूपमा अस्पतालमा फाल्न सकिन्छ । अस्पताल बाहिर वा अन्यत्र गएर गराइएको गर्भपतन असुरक्षित तथा महँगो हुने गर्छ । सुरक्षित गर्भपतन सेवा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा तालिमप्राप्त चिकित्सकबाट गराइने गर्भपतन ९८ प्रतिशत सुरक्षित हुन्छ ।

असुरक्षित जेब्राक्रस

उपत्यकामा जेब्राक्रसभन्दा फरक स्थानबाट जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई कारबाही गर्न थाले पनि सरकारले त्यसका लागि पर्याप्त मात्रामा पूर्वाधार निर्माण गर्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्