१९ आश्विन २०८१ शनिबार
image/svg+xml

असुरक्षित गर्भपतनले महिला गम्भीर

वीरगन्ज मौजीश्री शिश्रवा–२८ की २१ वर्षीया चन्दादेवी प्रजापति यतिखेर अस्पतालको बेडमा छटपटाइरहेकी छिन्। औषधि पसलेबाट गर्भपतन गराउँदा जटिल समस्या देखिएपछि उनी सिकिस्त भएकी हुन्। चैत २९ गते उपचारका लागि एम्बुलेन्समा राखेर उनलाई शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको थियो।

जेब्राक्रसमै यात्रु असुरक्षित

राजधानीको अनामनगरमा जेब्राक्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले स्थानीय विकास मन्त्रालयका पूर्वसचिव पद्मराज सुवेदीको आइतबार मृत्यु भयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाका अनुसार मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा आइतबार दिउँसो अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको हो ।

‘न्यायाधीशका प्रमाणपत्रको प्रतिलिपि सुरक्षित’

न्याय परिषद्ले सबै न्यायाधीशको शैक्षिक योग्यताका प्रमाणपत्र प्रतिलिपि सुरक्षित रहेको स्पष्ट पारेको छ ।

अत्यधिक भीडले असुरक्षित बन्दै सिड्नीका रेल स्टेशन

अस्ट्रेलियाको राजधानी सिड्नीका रेल स्टेशनहरु अत्याधिक भीडभाडका कारण खतरापूर्ण बन्दै गइरहेका छन्। अस्ट्रेलियाका सहायक शहरहरुमा मान्छेको भीड बढेकाले गुणस्तरमा कमी आएको सिड्नी विश्वविद्यालयका यातायात विज्ञ जोफ्री क्लिफ्टको भनाइ छ।

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से स्वाट्टै घट्यो

लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्दा सेयर बजार मापक नेप्से मंगलबार उच्च बिन्दुले घटेको छ । नेप्से निकै घटेको समयमा खरिद गरेका लगानीकर्ताले सेयर बिक्री गरेर नाफा भएको पैसा बुकिङ गर्न थाल्दा सेयर बजार ओरालो लागेको हो ।

सस्तो र सुरक्षित हाउजिङ अपार्टमेन्टको खोजी

नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा भएको 'छैठौं घरजग्गा'  मेलाको दोस्रो दिन अवलोकनकर्ताले सस्तो र सुरक्षित हाउजिङ तथा अपार्टमेन्ट होल्ड गर्नेको संख्या बढेको छ।

असुरक्षित अधिकार

अंग्रेज दार्शनिक सामुअल टेलरको एउटा चर्चित भनाइ छ– ‘देअर इज वाटर एभ्रिह्वेर वट नट अ ड्रप टु ड्रिङ्क।’ अर्थात् जताजतै पानी नै पानी छ तर पिउन योग्य एक थोपा छैन।

ओलीले किन असुरक्षित महसुस गरे ?

सप्तरी घटनापछि मेची–महाकाली अभियान स्थगन गरेर काठमाडौं आएका प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सुरक्षा मागेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको द्विपक्षीय छलफलका क्रममा अध्यक्ष ओलीले फागुन २७ गतेदेखि पुनः  मेचीमहाकाली अभियान सुरु हुने लागेको जनाउँदै त्यसका लागि सुरक्षा माग गरेका हुन्।

गर्भावस्थामा दौडिनु कति सुरक्षित?

अधिकांश महिला खेलाडी गर्भावस्थामा तालिम लिइरहेका हुन्छन्, प्रतियोगितामा भिडिरहेका हुन्छन्। गएको वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले गरेको एउटा अध्ययनले के देखाएको छ भने गर्भावस्थामा दौडिनु र तालिम लिनु जति खतरनाक ठानिन्थ्यो, उति खतरा छैन।

सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताएका छन्।

अझै असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढी

गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ।

इजरायलीका लागि नेपाल सबैभन्दा सुरक्षित गन्तव्य

इजरायलस्थित नेपाली दूतावासले पर्यटन बोर्डसँगको सहकार्यमा सोमबार साँझ पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ। पूर्वी मेडिटरनियनको सबैभन्दा ठूलो टुरिज्म फेयरमामा नेपाली कार्यक्रम सम्पन्न भएको हो।

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दैआएको यहाँस्थित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।

'नेपाली पत्रकार अझै असुरक्षित'

राज्य तथा गैरराज्यपक्षबाट नेपाली पत्रकारहरु अझै असुरक्षित रहेको एक अनुसन्धानले देखाएको छ। नेपालमा पत्रकार सुरक्षा : युनेस्को पत्रकार सुरक्षा सुचकको आधारमा नेपालमा अझै दण्डहिनता कायम रहेको बुधबार सार्वजानिक गरिएको एक अनुसन्धानले जनाएको छ।

पहिरोको जोखिममा परेका कैदीलाई सुरक्षित स्थानमा सार्न आयोगकाे निर्देशन

पहिरोको कारण उच्च जोखिममा परेको जिल्ला कारागार शाखा खोटाङका कैदीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। निरन्तर परेको वर्षाका कारण गत साउन–१६ गते आइतबार उत्तर–पूर्वतर्फ करिब ५० मिटर फराकिलो पहिरो गएपछि जोखिममा परेको कारागारका कैदीलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि आयोगले गृह–मन्त्रालयलाई निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्