१९ आश्विन २०८१ शनिबार
image/svg+xml

महिला चालक दलका सदस्यहरूको टिमद्वारा सुरक्षित अवतरण

नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक महिला चालक दलका सदस्यहरूको समूहले काठमाडौंमा विमान सुरक्षित अवतरण गरेको छ।

बुस्टर डोज नलगाउने ५५ हजारभन्दा कम

कोरोनाविरुद्धको खोप बुस्टर डोज लगाउनेको मात्रा ज्यादै कम भएको भन्दै स्वास्थ्य कार्यालय ताप्लेजुङले बुस्टर डोज लगाउन प्रेरित गर्नुपर्ने निष्कर्ष निकालेको छ।

‘आपत्तिजनक अभिव्यक्ति’

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुन सक्ने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।

कर्णाली प्रदेशमा सुरक्षित यात्रा अभियान लागु

प्रदेश प्रहरी कार्यालय मातहतका दश जिल्लामा सवारी दुर्घटना न्यूनिकरणका लागि यात्रु र चालकसंग संयूक्त रुपमा सुरक्षित यात्रा उक्त अभियान थालिएको हो।

कर्णालीमा २१ प्रतिशत असुरक्षित गर्भपतन

कर्णाली प्रदेशमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ। कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवती कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ।

‘इन्डोनेसियाका कुनै रंगशाला सुरक्षित छैनन्’

खेलको नतिजालाई लिएर भ्रमणकारी टोलीका समर्थक मैदान उत्रिएसँगै निम्तिएको झडपले उग्र रूप लिएसँगै त्यसले इन्डोनेसियामा सबैभन्दा चर्चित खेल फुटबलको संरचनामा नराम्रो धक्का दिएको छ।

एकै दिन ४३ सवारीसाधन कारबाहीमा

दशैंको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्।

कर्मचारी सञ्चयकोष ६१ औं वर्षमा

कर्मचारी सञ्चयकोषले ६१ औं वार्षिकोत्सव मनाएको छ। कोषले ‘सुरक्षित भविष्यका लागि निवृत्त भरण तथा सञ्चयकोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव कार्यक्रम गरेको हो।

व्यवहारमा छैन अपांगता तथा किशोरमैत्री

सुरक्षित गर्भपतन, मातृत्व तथा प्रजनन अधिकार सेवा विवाहपूर्व र विवाहपछिका किशोरकिशोरी दुवैको लागि भए पनि स्वास्थ्य संस्थामा उनीहरूमैत्री व्यवस्थापन छैन।

घरमा नै सुरक्षित गर्भपतन सेवा: सेवाग्राहीलाई जानकारी छैन

परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी रहेका उजागर सर्वेक्षणले गरेको थियो।

निगमको न्यारोबडी कतारमा ग्राउन्डेड

नियमित उडानका क्रममा पुस १३ गते दोहा पुगेको उक्त जहाज सुरक्षित अवतरणपश्चात पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या देखिएको निगमलेले जनाएको छ। दोहास्थित कतार एयरवेजको इन्जिनियरिङ टिमले विमानको निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा समस्या पहिचान गरेपछि जहाजको मर्मत गर्न समय र खर्च लाग्ने देखिएको छ।

‘असुरक्षित’ बन्दै कैलाली

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा एकपछि अर्को गर्दै क्रुर रूपमा भइरहेका हत्या घटनाका शृंखला बढेपछि जनजीवन असुरक्षित बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्