८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कोशी सरकार बिरुद्धको रिटमाथि आज पनि सुनुवाई

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मत असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

कोसी सरकारविरुद्धको रिट मल्ल र माथेमाको संयुक्त इजलासमा

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ। आजको लागि तोकिएको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ।

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज (आइतबार) हुँदै छ। यसअघि शुक्रबारको लागि तोकिएको सुनुवाई न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि स्थगित भएको थियो।

कोशी सरकारविरुद्धको रिटमा १७ गते सुनुवाइ हुने

शुक्रवार (आज) का लागि निर्धारित रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो।

कोशी सरकारविरुद्धको रिट न्यायाधीशले हेर्न नमानेपछि सुनुवाइ नै स्थगित

प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन्।

कोशी सरकारबिरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

काेशी सरकारबिरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आजका लागि पेसी तोकिएको छ।

आरविवी सेक्युरिटिजलाई धितोपत्र व्यवसायको अनुमति

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवी सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।

पप स्टार ब्रिटनी स्पीयर्सका श्रीमान् असगरीद्वारा वैवाहिक जीवन सकिएको घोषणा

इन्स्टाग्राममा पोस्ट गर्दै असगरीले लेखेका छन्, ‘६ वर्षको प्रेम र एक अर्काप्रतिको प्रतिबद्धतापछि मेरी श्रीमती र मैले हाम्रो यात्रा सँगै अन्त्य गर्ने निर्णय गरेका छौँ।’

कर्णाली प्रदेश सरकारविरुद्ध उच्च अदालतमा रिट दर्ता

कालिकोटको एकमात्र सरुवा रोग अस्पताल सुर्खेतमा सार्ने निर्णयविरुद्ध उच्च अदालत जुम्लामा रिट दायर गरिएको छ।

एक साताको हक्की सोलिडारिटी कार्यक्रम सुरु

नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमाआजदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ।

भ्याट फिर्ताको माग गर्दै रिट दायर

नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

न्यायालयप्रति न्याय

मंसिर १६, २०६५ मा तत्कालीन पुनरावेदन अदालत इलामका न्यायाधीश एकराज आचार्यले आफूहरूको वृत्ति विकासमा राज्यले उचित मूल्यांकन गर्न नसकेको भन्दै स्वेच्छिक अवकाश योजना (भोलुन्टरी रिटायरमेन्ट स्किम) ल्याउन आग्रह गरेका थिए। तर त्यस्तो योजना राज्यले नल्याएकाले उनले केही दिनपछि राजीनामा गरे।

मुख्यमन्त्री नियुक्तिविरुद्ध रिट

मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका उद्धव थापाले शुक्रबार बिहान कोसी प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्