कोदोखेतीले धानेको खोरियागाउँ
‘बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ। अन्य बालीका लागि सिँचाइको सुविधा छैन। पिउने पानी त नभएर छ महिना समस्या हुन्छ’, स्थानीय हर्कबहादुर परियारले भने, ‘जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ।’
‘बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ। अन्य बालीका लागि सिँचाइको सुविधा छैन। पिउने पानी त नभएर छ महिना समस्या हुन्छ’, स्थानीय हर्कबहादुर परियारले भने, ‘जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ।’
बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ।
गत वर्ष तीन मुरी कोदो भित्र्याएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग भइन्।
सुदूरपश्चिममा महामारीको रूप लिएको पशु चौपायामा लाग्ने लम्पी स्किन रोग विस्तारै नियन्त्रणमा आउँन थालेको छ।
सुर्खेतमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ। यहाँ अर्गानिक स्वस्थकर बेकरी आईटम खुवाउनका लागि रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ।
पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ। बागलुङमा धेरै उत्पादन हुने अन्नको रूपमा रहेको कोदो बालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ।
असार र साउन भनेको किसानहरूको मानो रोपेर मुरी उब्जाउने र त्यसका लागि कडाश्रम गर्ने महिना हो।
पूर्व सामाजिक विकास मन्त्री राईले नेपाली पहिचान र राष्ट्रियता बोकेको कोदोको लोकल रक्सीलाई औद्योगीकरण गर्न सके आर्थिक समृृद्धिको मूलढोका खुल्ने बताएकी हुन्।
बिहिवार उक्त सडक तत्कला सहज बनाउन माग गर्दै जनप्रतिनिधि, स्थानीय र यातायात ब्यवशायीले बिरोध जनाए। ढुङ्गागाढे चोकमा भेला भएका उनीहरुले सडकमा कोदोको बिउ समेत रोपे। ‘ठेकेदारले काम गरेनन्, बिरोध स्वरुप कोदोको बिउ रोपेका हौँ’ गोरखा नगरपालिका ४ का अध्यक्ष रामशरण अधिकारीले भने ‘बिहिवार बेलुकी सम्म ग्राबेल राखेर सहज नबनाउने हो भने शुक्रवार जिल्ला प्रशासनमा धर्ना दिन्छौँ।’
घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश नम्बर १ का योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको हो।
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदल गठन गरेको छ ।
प्रतिबन्धित कोदोको घरेलु रक्सीलाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने प्रदेश १ को समाजिक विकास मन्त्रालयले योजना अघि सारेको छ । बुधबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री उषकला राईले कोदोको घरेलु मदिरालाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने योजना सार्वजनिक गरेकी हुन् ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवर्द्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिइन्।
गाउँपालिकाले प्रत्येक वडामा ५० देखि एक सय मुरी कोदो खरिद गरेर राख्ने निर्णय गरेको छ।