८ मंसिर २०८१ शनिबार
image/svg+xml

घरेलु मदिराको प्रभाव: पाथीकाे धान ६०, कोदो सय रुपैयाँमा कारोबार

कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्न थालेको छ। स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै एक सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउँछन्।

ज्ञान कोदोको पिठो बजारमा

के एल दुगड समूहले ज्ञान ब्रान्डमा कोदोको पिठो बजारमा ल्याएको जनाएको छ। ग्राहकका मौलिक पौष्टिक खाद्य पदार्थको आवश्यकता पूर्ति गर्ने क्रममा नयाँ उत्पादन ल्याएको कम्पनीले जनाएको छ।

चामलकै भाँउमा बिक्छ कोदो

सिन्धुलीको महाभारत क्षेत्रमा फल्ने कोदोले मूल्य पाउन थालेको छ। कोदोको मदिरामा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि महाभारत क्षेत्रमा फल्ने कोदोले मूल्य पाउन थालेको हो।

इन्टरनेटमार्फत कोदो–फापर परिकारको प्रचार

गाउँघरमा कुअन्न भनी हेपिएका खाद्यान्नबाट बनाइएका परिकारलाई इन्टरनेटको माध्यमबाट विश्वभर प्रचार गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन अफ नेपाल (हान) र सेफ एसोसिएसन आफ नेपालको पहलमा यस्ता खाद्यान्नबाट बनेका परिकारलाई विश्वभर प्रचार गरिने भएको हो । मकै, कोदो, फापरबाट बन्ने परिकारका साथै विभिन्न नेपाली खानेकुरालाई इन्टरनेटका माध्यमबाट प्रचार गर्नुका साथै तिनका रेसिपीलाई समेत विश्वव्यापी बनाउन लागिएको छ।

पौस्टिक अन्न कोदो लोप हुँदै

आधा दशक अघिसम्म भटना–७, खुतुडीका जनकराज भट्टको खेतमा प्रशस्तै कोदो फल्थ्यो तर आजभोलि गाउँमा यसको बीउसम्म पाउन समस्या छ । पछिल्लो समय किसानले कोदो खेती गर्न छोडेपछि यो अन्न लोप हुँदै गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्