उत्तराखण्ड दुर्घटनामा परी मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो
भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।
भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।
बैजनाथ गाउँपालिका वडा नम्बर ८ रिहारपुरकी सबिता चौधरी छांगाबाट खसेझै भईन्, जब उनले भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी आफ्ना ससुरा तिलकराम थारुसहितका व्यक्तिहरुको मृत्यु भएको खबर सुनिन्।
छत्तिसगढको दुर्ग जिल्लामा मङ्गलवार राति कामदार सवार बस खाल्डोमा खस्दा दुर्घटना भएको हो।
भारतको उत्तराखण्डमा जिप दुर्घटनामा परी मृत्यु भएका अधिकांश नागरिक नेपाली हुन् कि भन्ने विषयमा पुष्टि गर्न प्रशासनले समन्वय सुरु गरेको छ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ४ करोड दुई लाख ९० हजार रुपैयाँको आर्थिक सहयोगमा संखुवासभाको चिचिलागाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ ।
भारतको उत्तराखण्डमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
नेपालगञ्ज– ६ फुलटेक्रास्थित फत्तेवाल आँखा अस्पतालमा उपचारका लागि आउने भारतीयको संख्या उल्लेख्य छ।
भारतमा यही अप्रिल १९ देखि चरणबद्ध रूपमा १८औं लोकसभा चुनाव हुँदैछ। तर लोकतन्त्रमा विश्वास गर्ने विश्वका अधिकांश देश र जनतामा भारतीय लोकतन्त्रको चिन्ता हुँदैछ।
कप्तान रोहितकुमार पौडेलसहित नियमित टोलीका चार सदस्यलाई आराम दिएको खेलमा नेपाल शुक्रबार भारतीय घरेलु टोलीसँग पराजित भएको छ।
भारतको बरोडाविरुद्ध जारी टि–२० मैत्रीपूर्ण क्रिकेट खेलमा १५७ रन पछ्याएको नेपाल दबाबमा परेको छ।
टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।
भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दिल्ली क्यापिटल्स र कप्तान ऋषभ पन्तलाई दण्डित गर्दै लाखौँ रुपैयाँ जरिवाना तोकेको छ।
महाशाखाले भारतको कर्नाटक, ओडिशा र पश्चिम बङ्गालमा लू चल्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
आइतबार भारतीय नेटवर्किङ व्यवसायद्वारा सञ्चालित हेल्दी फुडका नाममा बिक्री गर्ने सामग्री नेपाल भारतको सीमा मथुरा, हरिद्वारबाट बरामद भएकाे छ।