२४ चैत्र २०८१ आइतबार
image/svg+xml २१:८ अपराह्न
खेल

बरोडाविरुद्ध दबाबमा नेपाल, पाँच विकेट गुम्यो

भारतको बरोडाविरुद्ध जारी टि–२० मैत्रीपूर्ण क्रिकेट खेलमा १५७ रन पछ्याएको नेपाल दबाबमा परेको छ।

२७ रनमा चार विकेट गुमाएको नेपाल त्यसपछि सम्हालिने कोशिस गरिरहेको थियो।

यद्यपी ८४ रनमा पाँचौ विकेट गुमाएको छ। नेपालका तर्फबाट पाँचौ विकेटका रुपमा विवेक यादव आउट भएका छन्। नेपाललाई जितका लागि ५ ओभरको खेल बाँकी रहँदा अझै ७३ रन आवश्यक छ।

प्रकाशित: २३ चैत्र २०८० १६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App