नेपालगन्ज नाकाबाट ब्राउन सुगरसहित दुई पक्राउ
नेपालगन्जस्थित जमुनाहा नाकाबाट ३ ग्राम २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
नेपालगन्जस्थित जमुनाहा नाकाबाट ३ ग्राम २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पुर्याउनुपर्ने बताएका छन्।
बार एसोसिएसनको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता कायम राख्न नसकेको भन्दै प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलाशमा नबस्न माग गरेको छ।
नेपाली कांग्रेसका प्रभावशाली नेता मिनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्ध संसदमा महाअभियोग लगाएपनि पास नहुने बताएका छन्। न्यायालयभित्रको विवादमा राजनीतिक दल जोडिन नहुने उनको भनाइ छ।
शुक्रबार नेपाल बार एशोसिएनसको प्रांगणमा दुई वकिलबीच कुटाकुट भयो। अधिवक्ता विराट न्यौपाने र अधिवक्ता भूमिनन्द चुँडालबीच कुटाकुट भएको भिडिओ भाइरल नै भयो।
नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कात्तिक २३ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरस्थित भेडियारीबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर रााणालाई महाअभियोग लगाउने कुरा हल्ला मात्र भएको बताएका छन्।
उनले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको उल्लेख गरे। दाहालले भने, 'राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन।'
नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूहचरणमा सीमित बनेको छ। बिहीबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको हो।
यसअघि मंसिर ९ देखि १३ का लागि तोकिएको महाधिवेशन अब २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने गरी सारिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए। माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ।
हत्या भएको निर्मला पन्तलाई केपी ओलीको सरकारले न्याय दिन नचाहेको उनको आरोप थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सीमाको समस्या तथ्यका आधारमा भारतसँग राम्रो सम्वन्धका साथ छलफल गरेर समाधान गर्नुपर्नेमा उनले जोड दिए। केपी ओली कहिले घोच्ने र कहिले लम्पसार हुने देखाएको उनको आरोप थियो।
गोलञ्जोर गाँउपालिका ४ तीनकन्याका नरबहादुर खपाङगी एक जना बच्चा जस्तै देखिने व्यक्ति बोकेर सिन्धुली जिल्ला प्रशासन कार्यालय पुगे। प्रशासनमा गएर उनले अपाङग व्यक्तिलाई पहिलो प्राथमिकता दिएर नागरिकता दिनुपर्ने बताए।