सरकारले जेन-जी शहीद र घाइतेको योगदान खेर जान दिँदैन: मन्त्री खरेल
मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता जनाए ।
मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता जनाए ।
नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।
घरमा ६–८ महिनाका बालक चिसोले थर्किँदै बसिरहेका बेला उनकी आमाहरू जंगलमा दाउरा खोजिरहेको दृश्य-हिउँदको कठोर यथार्थ हो।
शंकराचार्य मठ पशुपतिमा पशुपति तत्त्वविमर्श र विद्वतसभा सम्पन्न भएको छ ।
१० दलको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीले जुम्लाका ८ वटै स्थानीय तहमा एकैदिन गरेको ‘एकता सन्देश भेला’ ले कर्णालीको राजनीति नयाँ मोडतर्फ प्रवेश गर्ने संकेत देखाएको छ।
आरक्षण कोटामा पुनरावलोकन नहुँदा टाढाबाठा, सम्पन्न र शहरीया समुदाय मात्र हाबी भएका छन् भने आरक्षण कोटालाई लक्षित वर्गसम्म पुर्याउन सकिएको छैन ।
आगामी फागुन ७ गते प्रदान हुने कोशी एक्सिलेंस अवार्ड २०२६ को छनोट गर्न निर्णायक समिति बनेको छ ।
एमाले चुनावबाट भाग्ने अवस्थामा नरहेको दावी गर्दै कार्कीले देशव्यापी रुपमा संगठनलाई मजबुद बनाइरहेको बताएका छन् ।
जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।
चलचित्र विकास बोर्डले माग्यो वृत्तचित्र, लघु चलचित्र प्रतियोगितालाई आवेदन माग गरेको छ ।
पूर्वनिर्धारित अवधिमा १ दिन थपिएका कारण, यो कार्यक्रम नोभेम्बर २१ देखि २४ सम्म काठमाडौँको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने भएको छ ।
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
लाइकासँग सहकार्य गरेर तयार गरिएको क्यामेरा तथा प्रिमियम हार्डवेयरका कारण यो उत्कृष्ट छ । साथै यसले दैनिक प्रयोगमा पनि सहज महसुस गराउँछ ।
जनमुक्ति सेना नेपाल (पीएलए)’को स्थापना दिवस उदयपुरमा मनाउने तयारी भईरहेको छ ।