२० आश्विन २०८१ आइतबार
image/svg+xml

पुल अलपत्र, ठेकेदार बेखबर

सेती नदीको पानकोटमा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीका कारण एक वर्षदेखि अलपत्र परेको छ। पुल निर्माणका लागि पेश्की लिएका ठेकेदार लामो समयदेखि बेखबर भएका छन्।

छ वर्षपछि ठेकेदारले थाल्यो पुलको काम

ओखलढुंगा सदरमुकामदेखि पश्चिमी भूभाग हुँदै रामेछापको साँघुटार जोड्ने मुख्य सडक अन्तर्गत पर्ने मान्द्रे दोभानस्थित मोलुङ खोलाको पुलको काम सुरु भएको छ। यो पुलको ठेक्का लागेको छ वर्षपछि ठेकेदारले काम थालेको हो।

पाँच महिनाभित्र निर्माण नसके ठेकेदारलाई कारबाही गरिने

पूर्वप्रधानमन्त्री तथा सासंद माधवकुमार नेपालले पाँच महिनाभित्र लामो समयदेखि अस्तव्यस्त हुँदै आएको चाबहिल–जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न नगरे ठेकेदार कम्पनीलाई दण्डित गर्ने चेतावनी दिएका छन्।

सडक बन्यो, पुल बनेन

सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बागमती–४ जोड्ने बागमती खोलाको पुल नौ वर्षौदेखि अलपत्र परेको छ। निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा राजमार्गअन्र्तगत पर्ने उक्त पुल २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षमा ठेक्का सम्पन्न गर्नेगरी निर्माणको जिम्मा लिएको थियो।

बाग्मती पुलमा ठेकेदारको लापरवाही, सडक बन्यो पुल बनेन

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ४ र मकवानपुरको बाग्मती ४ जोड्ने बाग्मती खोलाको पुल वर्षौदेखि अलपत्र परेको छ। निर्माणाधिन हेटौडा, सिन्धुली, चतरा राजमार्गअन्र्तगत पर्ने उक्त पुल नौ वर्षदेखि अलपत्र परेको छ।

आगामी असारमा पनि नसकिने

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको माथिल्लो र तल्लो ठाडो सुरुङमा ‘पेनस्टक पाइप जडान’ कार्यमा ठेकेदार कम्पनीको अस्वाभाविक ढिलासुस्तीले आयोजनाको निर्माण कार्य बारम्बार धकेलिँदै आएको छ।

देवल विमानस्थलको स्तरोन्नति र कालोपत्रेमा ढिलाइ

बझाङ- देवल विमानस्थलको स्तरोन्नति तथा कालोपत्रे गर्ने काममा ढिलाइ भएको छ । ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको हो ।

शंख फुकेर काम नगर्ने ठेकेदार र सरकारको विरोध

जिल्लाको ‘लाईफलाईन’ चरिकोट खाडीचौर सडकमा ढिलासुस्ती र लापरवाहीको विरुद्ध दुई महिनादेखि आन्दोलनरत जिल्लावासीले शनिबार चरिकोटमा शंख फुकेर सरकार र काम नगर्ने ठेकेदारको विरोध गरेका छन्।

प्रधानमन्त्री ओलीको निर्देशन- 'काम नगर्ने कम्पनीकाे ठेक्का सम्झौता नगर्नु'

प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीलाई ठेक्का सम्झौता नगर्न निर्देशन दिएका छन्।

सडकमा ढिलासुस्तीविरुद्ध नागरिक आन्दोलन

सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका मालिकको फोटो गाडीमा टालेर सांकेतिक विरोध सुरु गरेका दोलखाबासीले चरिकोटमा मानव साङ्लो र सिठी जुलुस निकालिसकेका छन्।

खारेज गर्नुपर्ने कम्पनीलाई ठेक्का

निजगढ नगरपालिकाले लालबकैया खोलाबाट निस्किने बालुवा–गिटी निकासीको ठेक्का प्रक्रिया नपु-याई सिलबन्दी बोलपत्र फारम भरेका कम्पनीलाई दिएको आरोप लागेको छ।

ठेकेदारका लापरवाहीकाे विराेध तस्बिरमा (फाेटाेफिचर)

राजधानी आउजाउ गर्ने जिल्लाको मुख्य सडक बिस्तार कार्य ५ बर्ष देखी अलपत्र पार्ने ठेकेदार कम्पनी र त्यसका मालिक विरुद्ध शनिबार दोलखामा नगरकोटको जस्तै जनआक्रोश देखियो।

गाडी र चोक- चोकमा काम नगर्ने ठेकेदारका पोष्टर

राजधानी आउजाउ गर्ने जिल्लाको मुख्य सडक बिस्तार कार्य ५ वर्षदेखि अलपत्र पार्ने ठेकेदार कम्पनी र त्यसका मालिकविरुद्ध शनिबार दोलखामा नगरकोटको जस्तै जनआक्रोश देखियो।

माथिको आदेशभन्दै प्रहरीले हटायो ठेकेदारका तस्बिर

कमलविनायक–नगरकोट सडक खण्डअन्तर्गत करिब १६ किलोमिटर सडक जिम्मा लिएको ६ वर्ष बितिसक्दासमेत विस्तार कार्य नसकेपछि नगरकोट चोक, बिजुली र टेलिफोनका खम्बासँगै सवारीसाधनमा ठेकेदार अधिकारीका तस्बिर टाँगिएका थिए। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरधनी हुन्।

ठेकेदारको आलटाल, अझै खुलेनन् ग्रामीण सडक

वातावरणीय परीक्षणबिना प्राविधिकको सल्लाहसमेत नलिई खनिएका जिल्लाका अधिकतर सदरमुकाम लिबाङसँग जोडिएको धबाङ पुग्ने सडक असार लागेदेखि नै अवरुद्ध छ। सवारीसाधन नचल्दा गाउँमा दैनिक उपभोग्य सामग्रीको मूल्य महँगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्