२० आश्विन २०८१ आइतबार
image/svg+xml

ठेकेदारको ठेगाना

सार्वजनिक निर्माणको ठेक्का लिएर समयमै पूरा नगर्नेप्रति राज्य संयन्त्रले कारबाही नगरेपछि आक्रोश जनस्तरमा फैलिन थालेको छ । त्यसको पछिल्लो उदाहरण बनेका छन्– ठेकेदार शारदाप्रसाद अधिकारी । अधिकारी सरकारी ठेक्का लिएर काम नगरेका कारणमात्र चर्चित छैनन् । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीसमेत हुन् ।

नगरकोट सडक विस्तारका ६ वर्ष, जम्मा दुई किलोमिटर कालोपत्रे (भिडियो रिपोर्ट)

नेपाल भ्रमण वर्ष २०२० नजिकिएको छ। तर पनि नेपालकै प्रमुखमध्येको एक पर्यटकीय आकर्षण केन्द्र भक्तपुरको नगरकोटबासीलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ यतिबेला।

काम नगर्ने ठेकेदारका तस्बिर नगरकोटका पोल र सवारी साधनमा

भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य समयमै नसकेको भन्दै स्थानीयले ठेकेदारको फोटो पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन्।

तीन महिना पनि टिकेन कालोपत्रे

बौद्ध व्यापार संघ र स्थानीयहरूले सडक कालोपत्रे माग राख्दै गत वैशाख अन्तिमतिर बौद्ध क्षेत्रमा सडक नै ठप्प पार्नेगरी आन्दोलन गरे। त्यसपछि स्थानीय र ठेकेदारबीच सडक पिच गर्ने सम्झौता भएसँगै जेठ अन्तिमतिर चावहिल–साँखु सडकखण्डको टुसाल चोकदेखि बौद्ध गेटसम्म करिब एक किलोमिटर सडक कालोपत्रे भयो।

धार्के–सीतापाइलाकाे ठेकेदार सम्पर्कविहीन, निर्माण ठप्प

नौबिसे–नागढुंगा सडकखण्डको वैकल्पिक मार्ग धार्के–सीतापाइला सडक निर्माण तथा स्तरोन्नति कार्य सुस्त भएको छ। अत्यधिक जामछल्न निर्माण थालिएको सडकखण्ड मुख्य ठेकेदार सम्पर्कविहीन भएपछि अहिले निर्माण कार्य नै ठप्प भएको छ।

प्रचण्डका घरबेटीको घरभित्रै घुस्ने गगन थापाको चेतावनी

नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेका छन् । कामचोर ठेकेदारले जय नेपाल भने पनि, लालसलाम भने पनि छुट दिन नहुने उनको भनाइ छ ।

पैसा लिन बोलाएर घरमै गोली हानी हत्या

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया विद्युत वितरण केन्द्रस्थित बुधबार बिहानै एक व्यवसायीको गोली हानी हत्या भएको छ।

जनप्रतिनिधि नै ठेकेदार

स्थानीय तहका जनप्रतिनिधि नै ढुुंगा, गिटी, बालुवा उत्खनन र बिक्रीवितरणमा सक्रिय छन्। दक्षिण ललितपुरका स्थानीय तहमा मौलाएको अवैध र विनाशकारी प्रकृति दोहनले स्थानीय बस्ती नै संकटमा परेका छन्।

नौ ठेकेदार कम्पनीलाई कारवाही सिफारिस

प्रदेश सरकारले पर्साका सामुदायिक स्वास्थ्य संस्थाको नयाँ भवन निर्माणको ठेक्का लिएर अलपत्र पार्ने निर्माण कम्पनीलाई कारवाही सुरु गरेको छ।

ठेकेदारले सुरक्षा सामाग्री नदिएपछि जोखिम मोलेरै काम गर्न बाध्य मजदुर

सुरक्षाका सामाग्री प्रयोग नगरी मजदुहरुले जोमिख पुर्ण अवस्थामा काम गर्दै आएका छन्। दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरहरुले सुरक्षाका लागी प्रयोग गर्ने कुनै पनि वस्तु प्रयोग गर्दैनन्।

म्याद जुग्रियो, पुल बनेन

ठेकेदारको ढिलासुस्तीले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको पंखु खोलाको मोटरेबल पुल निर्माणको काम अलपत्र परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाइको पुल ठेकेदार कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिलासुस्तीका कारण डेढ वर्षदेखि अलपत्र परेको हो।

काम कम, भुक्तानी बढी

तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड २ लाख ५६ हजार २ सय १२ रुपैया ९३ पैसा भ्याट सहित ठेक्का समझौता भएको निर्माण व्यवसायीले ३ करोड १६ लाख ९८ हजार ५ सय ५० रुपैया अर्थात ५३ प्रतिशत भुक्तानी लिइसकेको छ।

ठेकेदारलाई प्रधानमन्त्रीको चेतावनीः काममा ढिलाई गरे सैह्य हुने छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराएका छन्।

जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म मजदूरले पाएनन् ज्याला

नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँ सडकका मजदूरले पैसा पाएका छैनन्। निर्माणको जिम्मा भने जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र वीरबहादुर सिंह कसले पाएका थिए।

काम नगर्ने ठेकेदार १८४८, कालो सूचीमा ५८ मात्रै

राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षाैंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौंं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ। कानुनअनुसार समयमा काम नगर्नेे ठेकेदार कम्पनी तथा सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्