१७ असार २०८१ सोमबार
image/svg+xml

मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो।

मृतक परिवारलाई तीन लाख दिने निर्णय, उद्धार र राहतमा जुट्न आह्वान

प्रदेश २ को सरकारले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। शनिबार मुख्यमन्त्री निवास, मधेश भवनमा बसेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकले उक्त निर्णय गरेको हो।

धादिङ जीप दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्याे

वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भई पल्टिएर दुर्घटना भएकाे हो ।

जनयुद्धका मृतक र वेपत्ता परिवारलाई राहत

गृह मन्त्रालयले जनयुद्धको समयमा ज्यान गुमाएका तथा वेपत्ता पारिएका परिवारका लागि एक करोडभन्दा बढि राहत रकम पठाएको छ।

सुकेधारा विस्फोटमा ज्यान गुमाउने तीनै जनाकाे सनाखत

सुकेधारास्थित एक सैलुनमा भएको बम विस्फोटमा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर, २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक र ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन्।

मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने घाेषणा

भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति भएपछि प्रदेश २ को सरकारले गहिरो दुःख प्रकट गर्दै क्षतिपूर्ति दिने घाेषणा गरेकाे छ।

मृतकका परिवारलाई प्रदेशको राहत

बस दुर्घटनामा मृत्यु भएका हरिपुर नगरपालिका–९, पिडारी ढापटोलका तीन जना मृतकका परिवारलाई मंगलबार प्रदेश सरकारले राहतस्वरूप नगद सहयोग प्रदान गरेको छ।

बस दुर्घटनामा मृतकको संख्या १८ पुग्यो, १० जनाको सनाखत

डोटी सडक खण्डको डा. के आई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका ११ रडुवा नजिक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा परी २७ जना घाइते भएका छन।

सर्लाही घटना : तीन दिनदेखि मृतकको शव अस्पतालमै

सर्लाहीको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा गत मंगलबार बिहान दुईपक्षबीच झडपका क्रममा गोली लागि मृत्यु भएका रामविलास महतोको शव तीन दिनदेखि अस्पतालमै रहेको छ।

जाजरकोट पहिरो : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न माग

कर्णाली प्रदेशका सांसदहरुले जाजरकोट सदरमुकाम खलंगामा आइतबार विहान गएको पहिरोबाट ज्यान गुमाउने परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्न माग गरेका छन्।

रसुवा कन्टेनर दुर्घटना अपडेट : मृतक ३ मध्ये १ को सनाखत

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा मंगलबार भएको कन्टेनर दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये १ को सनाखत भएको छ।

मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति

साउन करेन्ट लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई स्थानीय प्रशासनले ५ लाख ३५ हजार क्षतिपूर्ति उपलब्ध गराएको छ।

मृतक परिवारलाई एक लाख राहत

चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल एक लाख राहत दिइने भएको छ।

मुस्ताङमा ट्रिपर पल्टँदा १५ जनाको मृत्यु, मृतकको सनाखत (अपडेट)

हिमालपारिको जिल्ला मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा परि २२ जनाजति घाईते भएको प्रारम्भिक जानकारी आएको छ ।

हेलिकोप्टर नआउँदा मृतकको शव जिपमा

खराब मौसमका कारण हेलिकोप्टर नआउँदा सोलुखुम्बुमा भएको जिप दुर्घटनाका दुई मृतकको शव जिपमार्फत घर लगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्