१९ असार २०८१ बुधबार
image/svg+xml

प्यालेस्टायनको गाजा क्षेत्रकाे हिंसामा मृतक संख्या ५८ पुग्याे

अमेरिकाले जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेपश्चात प्यालेस्टायनको गाजा क्षेत्रमा भएको प्रदर्शनका मृत्यु हुनेहरूकाे संख्या ५८ पुगेकाे छ। प्रदर्शनमा करिब २७०० मानिस घाइते भएका छन्।

डोटी जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो।

सिरिया घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

सिरियामा भइरहेको नरसंहार र बमबारीको विरोध तथा मृतकको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ।

विपी राजमार्गमा बलेरो दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीस्थित सेल्फीडाँडा नजिकै डबल क्याप बलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्।

सुपर ग्यास दुर्घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

वीरगन्जको वडा नम्बर १८ सुखचैनास्थित सुपर ग्यास उद्योगको आगलागी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारजनलाई आर्थिक सहयोग सहयोग गरिएको छ।

बाँदरमुढे घटनाका मृतकलाई सहीद घोषणा

सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गरेको छ। विहीबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले बाँदरमुढे घटनाका मृतकलाई सहीद घोषणा गरेको कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।

बाँदरमुढेका मृतकलाई सहिद घोषणा गर्ने सरकारको तयारी

सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गर्ने तयारी गरेको छ। चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो।

मृतक म्यादी प्रहरीका परिवारद्वारा छानविन प्रतिबेदन माग

यहि पुस ७ गते प्रहरीले गोली हानी हत्या गरिएका म्यादी प्रहरी विवेक ऐडीका परिवारले घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। शुक्रबार मृतकका वुवा हरिबहादुर ऐडीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय सिंहदरबारमा प्रतिवेदन तत्काल पाउँभन्दै ज्ञापनपत्र बुझाएका हुन्।

कालिकोटमा दुई घन्टाका लागि कर्फ्यु फुकुवा, मृतक परिवारले २५ लाख पाउने

शनिबार दिउँसो ३ बजेदेखि लगाएको कफ्यू आइतबार दुई घन्टाका लागि फिर्ता लिएको छ । बहिान ८ बजेदखि १० बजेसम्मका लागि फिर्ता लिएको प्रशासनले जनाएको छ ।

विदेशिएका र मृतकका नाममा मतदान गरेको आरोपमा पुनःमतदान माग

मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन्।

मधेस आन्दोलनका मृतक परिवारलाई ५० लाख दिइने : महतो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेस सरकारले रु ५० लाख दिने घोषणा गरेका छन्।

धादिङ बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो (अपडेट)

त्रिशुली नदीमा भएको वस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ। मृतक मध्ये ९ जना महिला र ११ जना पुरुष ६ जना बालक र ३ जना बालिका रहेको धादिङ प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए। मृतक मध्ये १२ जनाको सनाखत भएको छ।

धादिङ बस दुर्घटनामा मृतककाे संख्या १९ पुग्यो

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडबाट  त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

नुवाकोटको बस दुर्घटनामा मृतककाे संख्या ७ पुग्यो

नुवाकोटको थानाभञ्ज्याङमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । काठमाडौँबाट खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस थानाभञ्ज्यामा दुर्घटना भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्