दश वर्षपछि सरकारी जहाजको जुम्ला–सुर्खेत उडान
नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ।
नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ।
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार साँझ भएको गोलीकाण्डले नेपालगन्जको सुरक्षा अवस्थालाई सतहमा ल्याइदिएको छ।
उच्च अदालत सुर्खेतले फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुन लागेको तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ।
नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ।
कालीकोटमा कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेत टोली प्रथम भएको छ।
प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कैलालीको टीकापुरबाट उनलाई पक्राउ गरेको हो।
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ।
सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।
प्रदेश प्रहरी कार्यालय सुर्खेत र अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरु भएको छ।
उनी पाककलामा पारंगत छिन्, तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन्। उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश बिदेसिनुपरेको छ।
सुर्खेतबाट हिँड्दा मनमनै जाजरकोट र भूकम्प पीडितहरूको अवस्था कस्तो होला? के गरेर रात बिताउनु भएको होला? यस्तो विकराल समस्यालाई कसरी सहज बनाउने होला? लगायतका जिज्ञासाहरू मनमनै खेलिरहेका थिए।
सरकारले भूकम्पबाट भत्केका घर बनाउन राहतस्वरूप रकम दिने घोषणा गरे पनि त्यसले अपुग हुने भएकाले खर्च जुटाउन कामका लागि भारत पस्नुपर्ने बाध्यता आइलागेको पीडित बताउँछन्।
२५ वर्षपछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।