नेपाल सुपर लिग: बुटवलको अपराजित यात्रामा पूर्णविराम
खेलको चौथो मिनेटमा स्ट्राइकर स्टेफिन बिनोङले गरेको गोल काठमाडौंको जितका लागि पर्याप्त बन्यो।
खेलको चौथो मिनेटमा स्ट्राइकर स्टेफिन बिनोङले गरेको गोल काठमाडौंको जितका लागि पर्याप्त बन्यो।
नेपाली काँग्रेसले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको भत्सर्ना गरेको छ।
ग्लोबल इक्विटी फन्ड प्रालि, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआइबिएल एस क्यापिटल लिमिटेड, एनआइसी एसिया क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडले अनुमति पाउनेछन्।
कोभिड-१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ। नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए।
अन्तर्राष्ट्रिय नेपाली समाज नेपाली साहित्य सम्मेलन २०२१ गत साता सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सम्मेलनले समाजिक कुप्रथालाई साहित्यमार्फत सचेत गराउने गरी १६ बुँदे घोषणापत्र जारी गरेको छ ।
जुम्लाको तिला गाउँपालिकाले गैर सरकारी संस्था, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) नेपाललाई प्रतिबन्ध गरेको छ । गाउँ कार्यपालिकाको बैठकले सेवा दिने नाममा राजनीति गरेको भन्दै गाउँपालिकाको १ देखि ९ वटै वडासम्म कार्यक्रम सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।
नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ललितपुर पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको हो।
‘केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ,' देउवाले भने, 'बलमिच्याँइले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपील गर्दछु।’
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लुम्बिनी प्रदेशमा आज नाटकीय रुपमा विकास भएको राजनीतिक घटनाक्रम प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
बुटवल लुम्बिनी दुई पटकको अग्रता जोगाउन नसक्दा विराटनगर सिटी एफसीसँग २–२ को बराबरीमा रोकियो । विराटनगर विरुद्धको जितले बुटवल शीर्ष स्थानमा उक्लिने थियो । जारी लिगमा बुटवल एक मात्र अपराजित टोली हो।
केपी ओली नेतृत्वको सरकार केही महिना अरू रहन सक्छ अथवा केही हप्तामा नै जान सक्छ तर जे भए पनि जोखिममा परिसकेको इतिहास र भूगोल खतरामुक्त हुने छैन।
प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्नेछ। योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
उद्योगले २ लाख १९ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ। बक्यौता धेरै समयदेखि नतिरेको र हुकिङबाट विद्युत आपुर्ति गरेको सूचनाका आधारमा प्राधिकरणका ५ सदस्यीय टोली उद्योगमा पुगेको थियो
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्कटका बेला नागरिकलाई आग्रह गरिरहँदा हतास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने जनाएको छ।