नेपाल सुपर लिग: अग्रता उल्ट्याउँदै धनगढी फाइनलमा
निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटतर्पm धकेलिएको थियो। १०८औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले बललाई जाली चुमाउँदै धनगढीलाई फाइनल यात्रा पक्का गराए। डिफेन्डर रमेशले ओलावाले अफिजको स्थानमा फरवार्डको जिम्मेवारी समालेका थिए।